समाचार

आज विश्व ‘अटिजम’ जागरूकता दिवस

काठमाडौँ : विश्व ‘अटिजम’ जागरूकता दिवस आज विश्वभर यो रोगप्रति सचेतना फैलाउने विभिन्न कार्यक्रमका साथ मनाइँदै छ । संयुक्त राष्ट्रसंघको आह्वानमा सन् २००७ देखि यो दिवस मनाउन थालिएको हो । अटिजम भएका व्यक्तिको मानवअधिकार,...

काठमाडौं प्रदूषित शहरको सूचीमा दोस्रो नम्बरमा

काठमाडौं : प्रदूषित शहरको सूचीमा काठमाण्डौ आज विश्वको दोस्रो नम्बरमा छ । तीन दिनयता वायु गुणस्तर अनुगमन प्रणालीले काठमाडौंका विभिन्न ठाउँमा अति हानिकारक वायुको गुणस्तर सूचक (एक्युआई) दुई सयभन्दा माथि देखाइरहेको छ । सूचक घटबढ...

आजदेखि देशभरका शिक्षकहरु काठमाडौं केन्द्रित आन्दोलनमा उत्रिँदै

काठमाडौंं : देशभरका शिक्षकहरूले आजदेखि काठमाडौंमा शैक्षिक सडक आन्दोलन गर्ने भएका छन् । माघ २० गतेदेखि आन्दोलनमा रहेको नेपाल शिक्षक महासङ्घले आजदेखि काठमाडौँ जाऔँ अभियान अन्तर्गत अनिश्चितकालीन सडक आन्दोलन गर्न लागेका हुन् । आन्दोलनबारे...

प्रधानमन्त्री ओली र थाइल्याण्डका प्रधानमन्त्री सिनावातबिच भेटवार्ता हुँदै

बैङ्कक : थाइल्याण्डको औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओली र उनका थाइ समकक्षी पे थोङ् थान् शिनावातबिच आज भेटवार्ता हुँदैछ । थाइल्याण्डको सरकारी भवनमा भेटवार्ताअघि प्रधानमन्त्री ओली समकक्षी सिनावातले आयोजना गरेको स्वागत समारोहमा...

आईपीएल क्रिकेटमा पञ्जाबले लखनउलाई आठ विकेटले हरायो

काठमाडौं : इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा पञ्जाब किङ्ग्सले लखनउ सुपर जायन्ट्सलाई आठ विकेटले हराएको छ । हिजोको खेलमा लखनउले दिएको १७२ रनको लक्ष्य पछ्याएको पञ्जाबले १६ ओभर दुई बलमा दुई विकेट गुमाउँदै १७७...

भारतको गुजरातमा पटाका गोदाममा विस्फोट हुँदा २० जनाको मृत्यु

भारतको गुजरातमा रहेको पटाका गोदाममा विस्फोट भएपछि आगलागी हुँदा २० जनाको मृत्यु भएको छ । अरु पाँच जना घाइते भएका छन् । बनासकाँठा जिल्लाको डीसा नगरमा भएको घटनामा मृतकमध्ये सबै मध्य प्रदेशबाट आएका मजदुर...