समाचार

पाँच सय हेक्टर क्षेत्रफलमा नियन्त्रित डढेलो

चितवन : चितवन राष्ट्रिय निकुञ्जले पाँच सय हेक्टरभन्दा बढी क्षेत्रफलमा नियन्त्रित डढेलो लगाएको छ । गत फागुन दोस्रो सातादेखि निकुञ्जले घाँसे मैदान व्यवस्थापनका लागि नियन्त्रित डढेलो लगाएको हो । निकुञ्जका सूचना अधिकारी अविनाश थापामगरका...

कार्यालय प्रमुख नहुँदा सेवा प्रवाहमा समस्या

महोत्तरी : महोत्तरीको इलाका प्रशासन कार्यालय गौशालामा विगत एक महिनादेखि कार्यालय प्रमुख नहुँदा सेवा प्रवाहमा समस्या उत्पन्न भएको छ । सो कार्यालयमा एक महिनादेखि कार्यालय प्रमुख तेजनारायण झा अनुपस्थित हुँदा इलाका प्रशासन कार्यालयबाट जारी...

रेडियो नेपालले सरकार तथा राजनीतिक दलको ताबेदारी गर्नुहुन्न : सञ्चारमन्त्री

काठमाडौँ : सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरुङले सार्वजनिक सेवा प्रसारण संस्थामा रूपान्तरण भएको रेडियो नेपालले सरकार, नेता तथा राजनीतिक दलको ताबेदारी गर्न नहुने बताएका छन् । बुधबार सार्वजनिक सेवा प्रसारण रेडियो...

नेपाल र थाइल्याण्डबीच आठ समझदारीपत्रमा हस्ताक्षर

काठमाडौँ : नेपाल र थाइल्याण्डबीच विभिन्न आठ समझदारीपत्रमा हस्ताक्षर भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको थाइल्याण्डको औपचारिक भ्रमणका क्रममा दुई देशका सरकारी पक्षबीच दुईवटा र गैरसरकारी पक्षबीच छवटा समझदारीपत्रमा हस्ताक्षर भएको हो ।...

रजकको परिवारलाई ५ लाख र महर्जनको परिवारलाई ३ लाख दिने गुरुङको घोषणा

काठमाडौं : भाटभटेनी सुपरमार्केटका सञ्चालक मीनबहादुर गुरुङले चैत १५ गतेको घटनामा मृत्यु भएका दुई परिवारलाई आर्थिक सहयोग गर्ने घोषणा गरेका छन्। पत्रकार सुरेश रजकका परिवारलाई ५ लाख र सविन महर्जनको परिवारलाई ३ लाख आर्थिक...

नेपाल र थाइल्याण्डबीचको सम्बन्ध नयाँ उचाइमा : प्रधानमन्त्री ओली

काठमाडौँ : प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो औपचारिक भ्रमणबाट नेपाल र थाइल्याण्डबीचको आपसी सम्बन्ध नयाँ उचाइमा पुगेको बताएका छन् । थाइल्याण्डको औपचारिक भ्रमणका क्रममा बैंककमा रहेका प्रधानमन्त्री ओलीले थाइल्याण्डका प्रधानमन्त्री पे थोङ् थान् शिनावात्सँगको...