

समाचार
लगातार ३ दिन घटेको शेयर बजार साताको अन्तिम दिन सामान्य बढ्यो
काठमाडौं : लगातार तीन दिन घटेको शेयर बजार साताको अन्तिम कारोबार दिन आज सामान्य बढेको छ । शेयर बजार परिसूचक नेप्से आज १ दशमलव ७७ अङ्कले बढेर २ हजार ७३१ दशमलव ९४ विन्दुमा पुगेको...
शुक्रबार, जेष्ठ १, २०८३१६ वर्षमा १५ जलबिद्युत आयोजना, लगानीकर्तालाई नाफा दिनेमा अग्रणी
काठमाडौँ । काठमाडौँ । नेपालमा निजी क्षेत्रको सहभागितासँगै जलविद्युत् क्षेत्रमा धेरै उद्यमी जन्मिए तर कम समयमै धेरै आयोजना अगाडि बढाएर निर्माण, उत्पादन र लगानीकर्तालाई प्रतिफल दिन सफल व्यक्तिहरूमध्ये मोहनविक्रम कार्कीको नाम उल्लेखनीय रूपमा अगाडि...
बिहिबार, बैशाख ३१, २०८३भारतले चिनी निर्यातमा प्रतिबन्ध लगाएसँगै नेपालमा कालोबजारी हुनसक्ने
काठमाडौं : भारतले चिनी निर्यातमा प्रतिबन्ध लगाउने निर्णय गरेपछि त्यसको सम्भावित असरबारे नेपालमा चर्चा हुन थालेको छ । भारतको वाणिज्य विभागले हिजो सूचना निकालेर चिनी निर्यातमा प्रतिबन्ध लगाइएको जनाएको हो । सूचना अनुसार भारतले...
बिहिबार, बैशाख ३१, २०८३इरानसँग आणविक हतियार हुनुहुँदैन भन्नेमा ट्रम्प र सी सहमत
काठमाडौं : चिनियाँ राष्ट्रपति सी जिनपिङ र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प इरानसँग आणविक हतियार हुन नहुने र हर्मुज जलमार्ग खुला रहनुपर्छ भन्ने कुरामा सहमत भएका छन् । ट्रम्पको चीन भ्रमणका क्रममा दुई देशका नेता...
बिहिबार, बैशाख ३१, २०८३प्रधानमन्त्रीले तीन वटा मन्त्रालय आफैसँगै राखे
काठमाडौं : प्रधानमन्त्री बालेन्द्र शाहले तीन वटा मन्त्रालयहरू आफैसँग राखेका छन्। रक्षा,गृहसहित विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्रालयको जिम्मेवारी प्रधानमन्त्रीले आफैसँग राखेका हुन्।
बिहिबार, बैशाख ३१, २०८३काठमाडौंमा भूकम्पको धक्का
काठमाडौं : काठमाडौंमा भूकम्प गएको छ । बुधबार साँझ ७:२४ बजेको समयमा काठमाडौंको मातातीर्थ केन्द्रविन्दु भएर भूकम्प गएको हो । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार २.९ म्याग्निच्युडको भूकम्प गएको हो।
बुधबार, बैशाख ३०, २०८३-
न्याय सम्पादनमा बाह्य हस्तक्षेप बढी भएको फूलकोर्टको..
मङ्लबार, अशोज १३, २०८३ -
खाद्य अनुमति २८ लाखमा बेच्ने सरकारी अधिकारी,..
सोमवार, अशोज १२, २०८३ -
कालीगण्डकी करिडोर खुलाउन कम्तीमा एक साता लाग्ने
सोमवार, अशोज १२, २०८३ -
काठमाडौं उपत्यकामा मंसिरदेखि पशु वधशाला र मासु..
सोमवार, अशोज १२, २०८३ -
६ महिने प्रसूति बिदाको व्यवहारिकताप्रति सांसदको प्रश्न
सोमवार, अशोज १२, २०८३
-
न्याय सम्पादनमा बाह्य हस्तक्षेप बढी भएको फूलकोर्टको..
मङ्लबार, अशोज १३, २०८३ -
खाद्य अनुमति २८ लाखमा बेच्ने सरकारी अधिकारी,..
सोमवार, अशोज १२, २०८३ -
कालीगण्डकी करिडोर खुलाउन कम्तीमा एक साता लाग्ने
सोमवार, अशोज १२, २०८३ -
काठमाडौं उपत्यकामा मंसिरदेखि पशु वधशाला र मासु..
सोमवार, अशोज १२, २०८३ -
६ महिने प्रसूति बिदाको व्यवहारिकताप्रति सांसदको प्रश्न
सोमवार, अशोज १२, २०८३
-
अर्थ मन्त्रालयको नियुक्तिमा सल्लाहकारदेखि पत्रकारसम्म हावी
बुधबार, अशोज ७, २०८३ -
दलमा खुलेका कर्मचारीलाई डाँडो कटाइयो, चाकडीमा लागेकाहरुलाई..
बुधबार, अशोज ७, २०८३ -
छोटो र सस्तो तातोपानी नाकाप्रति सरकार र..
मङ्लबार, अशोज ६, २०८३ -
कोरला नाकाबाट २० दिनमै साढे दुई अर्बभन्दा..
बुधबार, अशोज ७, २०८३ -
खाद्य अनुमति २८ लाखमा बेच्ने सरकारी अधिकारी,..
सोमवार, अशोज १२, २०८३



