

समाचार
आफ्नै पाटीका कर्मचारीलाई प्रधानमन्त्री ओलीले भने, ‘देश बिग्रन कर्मचारीको हात छ’
काठमाडौं । नेपाल निजामती कर्मचारी संगठनको बधाइ ग्रहण पछि प्रधानमन्त्री केपी शर्मा ओलीले कर्मचारीको पुरानो शैली र ढाँचाले देशको विकास सुस्त गतिमा हुने बताए । प्रधानमन्त्री ओलीले भने ‘सबैले नयाँ ढंगले सोचौं ,नयाँ...
आइतवार, चैत्र ४, २०७४१३ प्रजिअ बिरुद्ध कार्वाहीका लागि उजुरी
काठमाडौं । गैर सरकारी संस्थाहरु बारेको सूचना उपलब्ध गराउन राष्ट्रिय सूचना आयोगले आदेश दिईसक्दा समेत सूचना उपलब्ध नगराउने १३ वटा जिल्ला प्रशासन कार्यालयका बिरुद्ध कार्वाहीका लागि उजुरी गरिएको छ । नेपालगञ्ज १२ का...
शनिबार, चैत्र ३, २०७४सेनाको द्रव्य मोह-ऐतिहासिक अस्पताल मासेर व्यापारिक भवन
ऐतिहासिक त्रि–चन्द्र मिलिटरी हस्पिटल मासेर नक्शा समेत पास नगरी हतार–हतार बिजनेश कम्प्लेक्स बनाएको जंगी अड्डा अहिले महानगरलाई प्रमाणपत्रका लागि दबाब दिइरहेको छ। सैनिक नेतृत्वको पैसा मोह र विधि मिच्ने शृंखलाको खुलासा। १९८२...
शनिबार, चैत्र ३, २०७४३१ जोडी श्रीमान्-श्रीमती एउटै सरकारी कार्यालयमा
प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी) का कर्मचारीको विवरण केलाउँदा थाहा हुन्छ– यो सरकारी कार्यालयमा सीमित परिवारका सदस्यहरूको हालीमुहाली छ । प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी) कर्मचारी संगठनका अध्यक्ष नागेन्द्र...
शनिबार, चैत्र ३, २०७४‘दश वर्षमा १४ सचिव’
काठमाडौं । महिला, बालबालिका तथा समाज कल्याण मन्त्रालयमा १० वर्षमा १४ जना सचिव फेरबदल भएका छन् । शक्तिशाली भनिने मन्त्रालयमा जान पहुँच नहुने, जागिरको अन्तिम समयमा विवादमा पर्न नचाहने र अवकाशपछिको लाभका निम्ति गैरसरकारी...
शनिबार, चैत्र ३, २०७४‘मुख्यसचिव नै संघीयता बिरोधी’
काठमाडौं । मुख्यसचिव भन्दा पनि काँग्रेसको कार्याकर्ता वनेर शेरवहादुर देउवाका गैरकानुनी कामलाई साथ दिएका मुख्यसचिव लोकदर्शन रेग्मी संघीयता अससफल पार्नेको सूचीमा देखिएका छन् । नयाँ संरचना अनुसार प्रदेश सरकार गठन भईसक्दा पनि त्यहाँ जान...
शनिबार, चैत्र ३, २०७४-
प्रहरी कार्यालय बाँकेका प्रमुख अंगुर जीसीले..
शुक्रबार, अशोज ३०, २०८३ -
रुकुम पश्चिमका दीपक पुनले अर्काको नाममा अख्तियारमा..
बिहिबार, अशोज २९, २०८३ -
दशैंको विदा मनाउने उत्कृष्ठ गन्तब्य तनहुँको झाँगाझोली
बिहिबार, अशोज २९, २०८३ -
दशैँको मुखमा अरनिको यातायातको सेवा अस्तव्यस्त, यात्रु..
बिहिबार, अशोज २९, २०८३ -
विदेशी मुद्रा सञ्चिति ४० खर्ब ६५ अर्ब..
बिहिबार, अशोज २९, २०८३
-
प्रहरी कार्यालय बाँकेका प्रमुख अंगुर जीसीले..
शुक्रबार, अशोज ३०, २०८३ -
रुकुम पश्चिमका दीपक पुनले अर्काको नाममा अख्तियारमा..
बिहिबार, अशोज २९, २०८३ -
दशैंको विदा मनाउने उत्कृष्ठ गन्तब्य तनहुँको झाँगाझोली
बिहिबार, अशोज २९, २०८३ -
दशैँको मुखमा अरनिको यातायातको सेवा अस्तव्यस्त, यात्रु..
बिहिबार, अशोज २९, २०८३ -
विदेशी मुद्रा सञ्चिति ४० खर्ब ६५ अर्ब..
बिहिबार, अशोज २९, २०८३
-
रहेनन्, नाना पाटेकर
बिहिबार, अशोज २२, २०८३ -
नवराज थपलियाको स्पष्टीकरण : ‘आरोपको निष्कर्षमा पुग्नुअघि..
शुक्रबार, अशोज २३, २०८३ -
रूसी ऊर्जा पूर्वाधारमा आक्रमण नगर्न ट्रम्पको चेतावनी
सोमवार, अशोज २६, २०८३ -
दशैँको मुखमा अरनिको यातायातको सेवा अस्तव्यस्त, यात्रु..
बिहिबार, अशोज २९, २०८३ -
कांग्रेसको नयाँ नेतृत्व चयनका लागि भोलि बिहान..
बुधबार, अशोज २१, २०८३


