

-
काठमाडौं । बिगत झै यस पटक पनि सर्वोत्कृष्ट कर्मचारी भेटिएन । बिहिवार बेलुकी बसेको वसेको मन्त्रीपरिषद बैठकमा यस वारे छलफल भएपनि सर्वोत्कृष्ट काम गर्ने कर्मचारी भने पाईएन ।
सरकारले हरेक वर्ष भदौ २२ गतेलाई निजामती सेवा दिवसका रुपमा मनाउने गरेको छ । र, दिवसका अवसरमा एक जना सर्वोत्कृष्ट कर्मचारीसहित ४२ जनालाई पुरस्कृत गर्दै आएको छ । मन्त्रिपरिषद बैठकले यस वर्ष १० जनालाई उत्कृष्ट निजामती पुरस्कार र ३० जनालाई निजामती सेवा पुरस्कार दिने निर्णय गरेको छ । तर २ लाख रुपैयाँ राशीको सर्वोत्कृष्ट निजामती सेवा पुरस्कारको लागि भने कुनै पनि कर्मचारी छनोट् भएनन् ।
सर्वोत्कृष्ट निजामती सेवा पुरस्कारको राशी नगद दुई लाख छ । १० जनालाई दिइने उत्कृष्ट निजामती सेवा पुरस्कारको राशी एक लाख र ३० जनालाई दिइने निजामती सेवा पुरस्कारको राशी ५० हजार रुपैयाँ छ ।
‘नतिजामुखी प्रशासन, समृद्धि र सुशासन’ भन्ने नारासहित यो वर्ष निजामती सेवा दिवस मनाइँदै छ ।
News Desk 0 response शुक्रबार, भदौ २२, २०७५

सम्बन्धित शीर्षकहरु
-
न्याय सम्पादनमा बाह्य हस्तक्षेप बढी भएको फूलकोर्टको..
मङ्लबार, अशोज १३, २०८३ -
खाद्य अनुमति २८ लाखमा बेच्ने सरकारी अधिकारी,..
सोमवार, अशोज १२, २०८३ -
कालीगण्डकी करिडोर खुलाउन कम्तीमा एक साता लाग्ने
सोमवार, अशोज १२, २०८३ -
काठमाडौं उपत्यकामा मंसिरदेखि पशु वधशाला र मासु..
सोमवार, अशोज १२, २०८३ -
६ महिने प्रसूति बिदाको व्यवहारिकताप्रति सांसदको प्रश्न
सोमवार, अशोज १२, २०८३
-
न्याय सम्पादनमा बाह्य हस्तक्षेप बढी भएको फूलकोर्टको..
मङ्लबार, अशोज १३, २०८३ -
खाद्य अनुमति २८ लाखमा बेच्ने सरकारी अधिकारी,..
सोमवार, अशोज १२, २०८३ -
कालीगण्डकी करिडोर खुलाउन कम्तीमा एक साता लाग्ने
सोमवार, अशोज १२, २०८३ -
काठमाडौं उपत्यकामा मंसिरदेखि पशु वधशाला र मासु..
सोमवार, अशोज १२, २०८३ -
६ महिने प्रसूति बिदाको व्यवहारिकताप्रति सांसदको प्रश्न
सोमवार, अशोज १२, २०८३
-
अर्थ मन्त्रालयको नियुक्तिमा सल्लाहकारदेखि पत्रकारसम्म हावी
बुधबार, अशोज ७, २०८३ -
दलमा खुलेका कर्मचारीलाई डाँडो कटाइयो, चाकडीमा लागेकाहरुलाई..
बुधबार, अशोज ७, २०८३ -
छोटो र सस्तो तातोपानी नाकाप्रति सरकार र..
मङ्लबार, अशोज ६, २०८३ -
कोरला नाकाबाट २० दिनमै साढे दुई अर्बभन्दा..
बुधबार, अशोज ७, २०८३ -
खाद्य अनुमति २८ लाखमा बेच्ने सरकारी अधिकारी,..
सोमवार, अशोज १२, २०८३



