समाचार

बुटवलमा हर्न निषेध

बुटवल । ध्वनि प्रदुषण बढ्दै गएपछि प्रदेश ५ को राजधानी बुटवल लाइ हर्न निषेधित क्षेत्र घोषणा गरिएको छ ।शनिबारदेखि बुटवललाई हर्न निषेधित शहर घोषण गरिएको हो । सवारी साधनले हर्न बजाउँदा ध्वनी प्रदूषण भएकाले...

यस कारण सरकारप्रति अनुदार छ कर्मचारी

काठमाडौं । तत्कालिन नेपाली काँग्रेसको सरकारले झण्डै दुई दर्जन उच्चतहका कर्मचारी अपदस्थ गरेको थियो । सरकारलाई निजको काम चित्त नबुझे वर्खास्त गर्न पाउने नीति अनुरुप सहसचिवस्तरका कर्मचारी समेतलाई तत्कालिन सरकारले हटाएको थियो । बिशेषगरी...

प्रहरी र समुदायको नयाँ साझेदारी संरचना

  ‘समुदाय–प्रहरी साझेदारी’ अवधारणालाई कार्यान्वयन गर्न देशभरमा ३६० विभिन्न समिति निर्माण गरेको छ । नेपाल प्रहरीका प्रवक्ता एवं प्रहरी वरिष्ठ उपरीक्षक उत्तमराज सुवेदी देशभरका ३६० जिल्ला समिति, पालिका समिति, वडा समिति, टोल समिति र...

प्रहरीको बढुवामा लोकसेवा आयोगको अधिकार कटौती

  सर्वोच्च अदालतले हालै गरेको फैसलाले प्रहरीको माथिल्ला पदमा लोकसेवा आयोगको अधिकार कटौती गरेको छ । हालको प्रहरी नियमावलीको प्रावधानअनुसार कुनै पदमा भर्ना खोल्न तथा बढुवा गर्न सुरुमा पदपूर्ति समितिको बैठक बस्नुपर्ने हुन्छ । सो समिति...

गाईको मासु निकासी गर्ने सिन्धुपाल्चोकका तामाङ ज्यान मार्ने उद्योगमा

  काठमाडौं । नेपालमा अवैध मानिएको गाईको मासु काटेर चीनतर्फ लैजाने पासाङनोर्बू तामाङ ज्यान मार्ने उद्योगमा पक्राउ परेका छन् । सोमवार पक्राउ परेका पासाङले २०७४ माघ १५ गते बौद्धमा आफ्नै साथी म्याङ राप्गेल शेर्पालाई...

भोटेकोशी कम्पनीले बिद्यालयको गुनासो सुनेन

सिन्धुपाल्चोक । भोटेकोशी पावर कम्पनीले दिने सहयोगमा बिभेद भएपछि भोटेकोशी गाउँपालिमा रहेको तातोपानी आधारभूत बिद्यालयले आक्रोश पोखेको छ । भोटेकोशी पावर कम्पनीबाट सवैभन्दा धेरै प्रभावित रहेको यो बिद्यालयलाई बिगतदेखि उपलब्ध गराउँदै आएको सुबिधा नै...