

-
भक्तपुर ।
भक्तपुरमा पहिलो पटक युवा सम्मेलनको आयोजना हुने भएको छ । युवाका साथ साथ आवाज नेपालले राष्ट्रिय युवा परिषद्को समन्वयमा जिल्लामा प्रथम भक्तपुर युवा सम्मेलनको आयोजना गर्न लागेको हो । युवा परिषद्का साथै जिल्लाभित्रका नगरपालिका, बिभिन्न सरकारी तथा गैरसरकारी संघसस्थाहरुको सहकार्यमा यही पुष २७ र २८ गते दुई दिने प्रथम भक्तपुर युवा सम्मेलन–२०७५ को आयोजना गर्ने तयारी पुरा भएको संस्थाका संस्थापक दिपेश विशुंकेले जानकारी दिए ।
News Desk 0 response बिहिबार, पुस २६, २०७५
संस्थाले पत्रकार सम्मेलनको आयोजना गरि भक्तपुर जिल्लाका ३८ वटै वडाबाट प्रतिनिधित्व हुने गरि २ सय जना युवाहरुको सहभागिता रहने सम्मेलनमा युवा उद्यमशिलता प्रर्वद्धन तथा समाज बिकासको लागि युवाको भुमिका बिषयमा बृहत छलफल तथा उत्प्रेरणात्मक कक्षाहरु सन्चालन गरिने युवाका साथ साथ आवाज नेपालका सचिव श्रीकृष्ण थापाले जानकारी दिए ।

सम्बन्धित शीर्षकहरु
-
प्राकृतिक सौन्दर्य र मौलिक आतिथ्यको नयाँ पर्याय..
बुधबार, अशोज १४, २०८३ -
२० वर्षपछि इराकबाट अमेरिकी सेना फिर्ता हुँदै
बुधबार, अशोज १४, २०८३ -
न्याय सम्पादनमा बाह्य हस्तक्षेप बढी भएको फूलकोर्टको..
मङ्लबार, अशोज १३, २०८३ -
खाद्य अनुमति २८ लाखमा बेच्ने सरकारी अधिकारी,..
सोमवार, अशोज १२, २०८३ -
कालीगण्डकी करिडोर खुलाउन कम्तीमा एक साता लाग्ने
सोमवार, अशोज १२, २०८३
-
प्राकृतिक सौन्दर्य र मौलिक आतिथ्यको नयाँ पर्याय..
बुधबार, अशोज १४, २०८३ -
२० वर्षपछि इराकबाट अमेरिकी सेना फिर्ता हुँदै
बुधबार, अशोज १४, २०८३ -
न्याय सम्पादनमा बाह्य हस्तक्षेप बढी भएको फूलकोर्टको..
मङ्लबार, अशोज १३, २०८३ -
खाद्य अनुमति २८ लाखमा बेच्ने सरकारी अधिकारी,..
सोमवार, अशोज १२, २०८३ -
कालीगण्डकी करिडोर खुलाउन कम्तीमा एक साता लाग्ने
सोमवार, अशोज १२, २०८३
-
अर्थ मन्त्रालयको नियुक्तिमा सल्लाहकारदेखि पत्रकारसम्म हावी
बुधबार, अशोज ७, २०८३ -
दलमा खुलेका कर्मचारीलाई डाँडो कटाइयो, चाकडीमा लागेकाहरुलाई..
बुधबार, अशोज ७, २०८३ -
छोटो र सस्तो तातोपानी नाकाप्रति सरकार र..
मङ्लबार, अशोज ६, २०८३ -
कोरला नाकाबाट २० दिनमै साढे दुई अर्बभन्दा..
बुधबार, अशोज ७, २०८३ -
खाद्य अनुमति २८ लाखमा बेच्ने सरकारी अधिकारी,..
सोमवार, अशोज १२, २०८३



