समाचार

सरकारबिरुद्ध सरकार कै कर्मचारी

काठमाडौं । सरकारले ल्याएको अध्यादेशका बिरुद्ध स्थानीयतहका कर्मचारी उत्रिएका छन् । उनीहरुले कामकाजै ठप्प पारेर सरकारलाई धम्की दिएका छन् । स्थानीय तहका कर्मचारीहरूले ‘कर्मचारी समायोजन अध्यादेश’को विरोधमा देशभरका स्थानीय तहको कार्यालयको कामकाज ठप्प पारेका...

सकारात्मक बाटोमा रहेको सरकार बिरुद्ध भयानक प्रचार आक्रमणः प्रम ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार सकारात्मक वाटोमा अघि बढिरहेको कारण भयानक प्रचार आक्रमण सुरु भएको बताएका छन् । वकिलहरुलाई साक्षी राखेर ओलीले अव अझै द्रुत गतिमा काम हुने बताए । पूर्व नेकपा...

आफ्नो तलबले बिद्यालय जिर्णोद्धार गर्ने कालिकोटका यी वडा अध्यक्ष

कालिकोट । जिल्लाको शुभकालिका गाउँपालिका वडा नं.६ का वडा अध्यक्ष कर्णबहादुर खत्रीले अहिलेसम्म आफूले पाएको तलबले जीर्णोद्धार रहेको विद्यालय भवन निर्माण गरेका छन्। बडाध्यक्ष खत्रीले वडामा नै रहेको चन्द्रसूर्य माध्यमिक बिद्यालयको जीर्ण भवन निर्माण...

कांग्रेस महासमिति बैठकको बन्द सत्र सुरु

काठमाडौं । नेपाली काङ्ग्रेस महासमिति बैठकको बन्द सत्र बिहानदेखि सुरु भएको छ। बन्द सत्रमा महामन्त्री डा शशा‌ंक कोइरालाले ‘साङ्ठनिक प्रतिवेदन’, कोषाध्यक्ष सीतादेवी यादवले पार्टीको ‘लेखा प्रतिवेदन’ र सहमहामन्त्री डा प्रकाशशरण महतले पार्टीको ‘आर्थिक प्रस्ताव’...

चोलेन्द्रशमशेर राणा आजदेखि संसदीय कठघरामा (यस्ता छन् आरोप)

काठमाडौं । चोलेन्द्रशमशेर राणा नयाँ प्रधानन्यायाधीशका लागि सिफारिस भएका छन् । उनी आईतवारदेखि संसदीय सुनुवाई समितिको कठघरामा छन् । चोलेन्द्रशमशेर राणा सर्वाधिक विवादास्पद हुन् । लोक सेवा आयोगबाट सरकारी जागिर सम्भव नभएपछि राजपरिषद् स्थायी...

काँग्रेस शर्तसहित नेकपालाई सहयोग गर्न तयार

नेपाली काँग्रेले महासमितिको संघारमा पेश गरिएको राजनीतिक प्रस्तावमा नेकपाको सरकार सर्वसत्तवाद तर्फ लम्कन लागेको आरोप लगाएको छ। त्यसैगरी कांग्रेसले सर्वसत्तवादलाई त्यागेमा सहयोग गर्ने जनाएको छ। वर्तमान कम्युनिष्ट सरकार लोकतन्त्रका मूल्य र धरोहरविरुद्ध सक्रिय हुदै...