

न्याय क्षेत्रमा ब्यापक सरुवा बढुवा
केही दिन अघि मात्र सुन काण्डमा फैसला गर्ने न्यायाधीशलाई कार्वाही गरिएको थियो । अहिले सर्वोच्च अदालतले नयाँ मुख्य रजिष्ट्रार पाएको छ ।
-
काठमाडौं ।
नयाँ प्रधानन्यायाधीश नियुक्त भएसँगै न्याय क्षेत्रमा ब्यापक सरुवा बढुवा भएको छ । केही दिन अघि मात्र सुन काण्डमा फैसला गर्ने न्यायाधीशलाई कार्वाही गरिएको थियो । अहिले सर्वोच्च अदालतले नयाँ मुख्य रजिष्ट्रार पाएको छ । न्याय परिषदका सचिव नृपध्वज निरौलालाई बढुवा गरी सर्वोच्च अदालतको मुख्य रजिष्ट्रारमा पदस्थापन गरिएको हो ।
मुख्य रजिष्ट्रार राजन भट्टराई उच्च अदालतको न्यायाधीश नियुक्त भएपछि रिक्त रहेको स्थानमा न्याय सेवा आयोगको बैठकले निरौलाको बढुवा गरेको हो ।
यिनै निरौलाले लेखेको एउटा पत्रको भरमा
तत्कालीन प्रधानन्यायाधीश गोपाल पराजुलीको अवकाश भएको थियो । न्याय परिषद सचिवको पत्रले परिषदका अध्यक्षसमेत रहने प्रधानन्यायाधीशको जागिर गएको नेपालको न्यायिक इतिहासमै पहिलो घटना थियो ।यसैवीच प्रधानन्यायाधीश चोलेन्द्र शमसेर जबराको अध्यक्षतामा बसेको न्याय सेवा आयोगको बैठकले न्याय परिषद सचिवका देवेन्द्र ढकाललाई बढुवा गरेको छ । उनी श्रम अदालतमा कार्यरत थिए ।
त्यसैगरी नवनियुक्त उच्च अदालतका न्यायाधीश भट्टराई र न्यायिक प्रतिष्ठानका कार्यकारी निर्देशक तपबहादुर मगरले बुधबारै पद तथा गोपनियताको सपथ ग्रहण गरेका छन् ।
तस्वीर,नेपाललाईभ
News Desk 0 response बुधबार, माघ ९, २०७५

सम्बन्धित शीर्षकहरु
-
प्राकृतिक सौन्दर्य र मौलिक आतिथ्यको नयाँ पर्याय..
बुधबार, अशोज १४, २०८३ -
२० वर्षपछि इराकबाट अमेरिकी सेना फिर्ता हुँदै
बुधबार, अशोज १४, २०८३ -
न्याय सम्पादनमा बाह्य हस्तक्षेप बढी भएको फूलकोर्टको..
मङ्लबार, अशोज १३, २०८३ -
खाद्य अनुमति २८ लाखमा बेच्ने सरकारी अधिकारी,..
सोमवार, अशोज १२, २०८३ -
कालीगण्डकी करिडोर खुलाउन कम्तीमा एक साता लाग्ने
सोमवार, अशोज १२, २०८३
-
प्राकृतिक सौन्दर्य र मौलिक आतिथ्यको नयाँ पर्याय..
बुधबार, अशोज १४, २०८३ -
२० वर्षपछि इराकबाट अमेरिकी सेना फिर्ता हुँदै
बुधबार, अशोज १४, २०८३ -
न्याय सम्पादनमा बाह्य हस्तक्षेप बढी भएको फूलकोर्टको..
मङ्लबार, अशोज १३, २०८३ -
खाद्य अनुमति २८ लाखमा बेच्ने सरकारी अधिकारी,..
सोमवार, अशोज १२, २०८३ -
कालीगण्डकी करिडोर खुलाउन कम्तीमा एक साता लाग्ने
सोमवार, अशोज १२, २०८३
-
अर्थ मन्त्रालयको नियुक्तिमा सल्लाहकारदेखि पत्रकारसम्म हावी
बुधबार, अशोज ७, २०८३ -
दलमा खुलेका कर्मचारीलाई डाँडो कटाइयो, चाकडीमा लागेकाहरुलाई..
बुधबार, अशोज ७, २०८३ -
छोटो र सस्तो तातोपानी नाकाप्रति सरकार र..
मङ्लबार, अशोज ६, २०८३ -
कोरला नाकाबाट २० दिनमै साढे दुई अर्बभन्दा..
बुधबार, अशोज ७, २०८३ -
खाद्य अनुमति २८ लाखमा बेच्ने सरकारी अधिकारी,..
सोमवार, अशोज १२, २०८३



