समाचार

सरकारी जग्गा खोज्ने आयोगलाई मालपोत र नापीका कर्मचारीले सहयोग गरेनन

काठमाडौं । सरकारी सार्वजनिक जग्गा अतिक्रमण र हिनामिना जाँचबुझ गर्न गठित आयोगलाई मालपोत र नापी कार्यालयले नै असहयोग गरेका छन् । ती कार्यालयले आयोगले मागेका सबै विवरण उपलब्ध गराउनुको साटो मिसिल नै हराएको जवाफ...

रोजगारीका लागि भित्रिँदै भारतीय, बाहिरिँदै नेपाली

बाँके । नेपालीहरुका ठूला चाडपर्व सकिएसँगै नेपाल–भारत सीमा नाकामा ओहोरदोहोर गर्नेहरुको चहलपहल बाक्लिएको छ । रोजगारीका लागि भारतबाट नेपाल आउने भारतीय नागरिकको बाक्लै ओहोरदोहोर देखिन्छ भने नेपालबाट भारततिर जाने नेपालीको लर्को पनि उस्तै देखिन्छ...

दशैंमा गुण्डासँग खसी माग्ने डिएसपीमाथि छानबिन

काठमाडौं । दशैंमा खसी मागेका एक प्रहरी अधिकारीमाथि छानविन हुने भएको छ । इलाका प्रहरी कार्यालय कोहलपुरका प्रमुख प्रहरी नायव उपरीक्षक हेमबहादुर शाहीमाथि अनुसन्धान गर्न समिति गठन भएको छ । प्रहरी आचरण उल्लंघन गरेको...

बलात्कार अभियोग लागेका महराका पक्षमा पूर्वमाहान्यायाधीवक्तादेखि बारका पूर्वअध्यक्षसम्म

काठमाडौं । बलात्कार प्रयास अभियोग लागेका निवर्तमान सभामुख कृष्णबहादुर महराको पक्षमा पूर्वमहान्यायाधीवक्तादेखि बारका पूर्व अध्यक्षसम्म लागेका छन् । पूर्वमहान्यायाधीबक्ता तथा वरिष्ठ अधिवक्ता रमणकुमार श्रेष्ठको नेतृत्वमा २० जना भन्दा धेरै वकिलहरुले महराको पक्षमा बहसका लागि...

करेन्ट लागेर युवकको मृत्यु

तनहुँको व्यास नगरपालिका–३ शान्तिनगरस्थित म्याग्दे गाउँपालिका–१ बाख्रेका १७ वर्षीय सन्देश सुनारको करेन्ट लागेर मृत्यु भएको छ । निर्माणाधीन घरको दोस्रो तल्लाबाट खसेर घाइते भएका सुनारको उपचारको क्रममा पोखरास्थित मणिपाल शिक्षण अस्पतालमा मृत्यु भएको जिल्ला...

अण्डाको उत्पादन वृद्धि, लागतभन्दा कममा बिक्री

चितवन। चितवनमा लागतअनुसारको मूल्य नपाए पनि अण्डाको उत्पादनमा भने वृद्धि भएको छ । कुखुरा व्यवसायी मञ्चका पूर्वअध्यक्ष डा तिलचन्द्र भट्टराईले पछिल्लो तीन वर्षको अवधिमा अण्डा उत्पादनमा २९ दशमलव ७ प्रतिशतले वृद्धि भएका जानकारी दिनुभयो...