

-
काठमाडौं ।
दशैंमा खसी मागेका एक प्रहरी अधिकारीमाथि छानविन हुने भएको छ ।
इलाका प्रहरी कार्यालय कोहलपुरका प्रमुख प्रहरी नायव उपरीक्षक हेमबहादुर शाहीमाथि अनुसन्धान गर्न समिति गठन भएको छ । प्रहरी आचरण उल्लंघन गरेको नगरेको बारे छानबिन का लागिप्रदेश ५ प्रहरीले आचरण उल्लंघन गरे नगरेको बारे अनुुन्धान गर्न प्रदेश प्रहरी कार्यालयमा कार्यरत वरिष्ठ प्रहरी उपरीक्षक नरबहादुर केसीको नेतृत्वमा पाँच सदस्यीय समिति गठन गरिएको हो ।
छानबिन समितिमा प्रहरी उपरीक्षक माधवप्रसाद श्रेष्ठ, प्रहरी नायब उपरीक्षक नवराज पोखरेल, प्रहरी निरीक्षक दीपक मल्ल र प्रहरी नायब निरीक्षक वसन्त ओली छन् ।
समितिलाई १० दिनभित्र घटनाको सत्यतथ्य पत्ता लगाई प्रतिवेदन पेश गर्न समयसमेत दिइएको शाहको भनाइ छ । डिएसपी शाहीले दशैंमा खसी मागेको ब्यक्तिलाई हतियारसहित पक्राउ गरिएको थियो । कोहलपुरको नमस्ते भिलेज रिसोर्टबाट डीएसपी शाहीको टोली नेपाल तरूण दलका नेपालगञ्ज नगर सभापति सन्दीपजंग शाहसहित ६ जनालाई पक्राउ गर्यो ।
सो घटनामा डीएसपी शाहीले आफैंले हतियार राखेर सन्दीपजंगसहितको टोलीलाई फसाएको आरोप छ ।
News Desk 0 response आइतवार, कार्तिक १७, २०७६

सम्बन्धित शीर्षकहरु
-
ट्रम्पद्वारा ‘एआई’ केन्द्रित उच्चस्तरीय कार्यदल गठन
सोमवार, अशोज १९, २०८३ -
निलम्बनमा परे सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक वंशीराज..
सोमवार, अशोज १९, २०८३ -
१ हजार दिनभित्र भूमिहीन सुकुम्बासी समस्या समाधान..
सोमवार, अशोज १९, २०८३ -
भोटेकोशी बाढीपछिको खोज तथा उद्धार चरण स्थगित
सोमवार, अशोज १९, २०८३ -
लुम्बिनीमा बिहानैदेखि भारी वर्षा
सोमवार, अशोज १९, २०८३
-
निलम्बनमा परे सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक वंशीराज..
सोमवार, अशोज १९, २०८३ -
१ हजार दिनभित्र भूमिहीन सुकुम्बासी समस्या समाधान..
सोमवार, अशोज १९, २०८३ -
भोटेकोशी बाढीपछिको खोज तथा उद्धार चरण स्थगित
सोमवार, अशोज १९, २०८३ -
लुम्बिनीमा बिहानैदेखि भारी वर्षा
सोमवार, अशोज १९, २०८३ -
बलेफीमा कृषि उपकरण खरिदमा कमिसनको खेल
आइतवार, अशोज १८, २०८३
-
प्राकृतिक सौन्दर्य र मौलिक आतिथ्यको नयाँ पर्याय..
बुधबार, अशोज १४, २०८३ -
इन्टरनेट र मोबाइल नेटवर्क समस्याले कोरला भन्सारको..
शुक्रबार, अशोज १६, २०८३ -
खाद्य अनुमति २८ लाखमा बेच्ने सरकारी अधिकारी,..
सोमवार, अशोज १२, २०८३ -
चीनको सवै स्थल नाका समस्या हुँदा दशैंको..
आइतवार, अशोज १८, २०८३ -
घरमा असुरक्षा भएपछि पूर्वप्रधानन्यायाधीश जबरालाई प्रहरी कार्यालय..
आइतवार, अशोज ११, २०८३


