

समाचार
कार दुर्घटनामा एकै परिवारका तीनको मृत्यु, दुई घाइते
अर्घाखाँची ।सन्धिखर्कको नरपानीमा कार दुर्घटनामा एकै घरका तीन जनाको मृत्यु भएको छ । दुई जना घाइते भएका छन् । गोरुसिङ्गे–सन्धिखर्क सडकखण्डको नरपानीमा आज बिहान बा १७ च ६९१७ नम्बरको कार दुर्घटना हुँदा एकै घरका...
बुधबार, कार्तिक २०, २०७६महरा थुनिँदा प्रहरीको बिधेयक रोकियो
काठमाडौं । संसद बाट पाँचवटा बिधेयक पारित भएका थिए । यौन दुब्र्यवहारको आरोप लागेपछि विधेयक पारित भएको १२ दिनपछि तत्कालीन सभामुख कृष्णबहादुर महराले राजीनामा दिए । उनले ती पाँचवटा विधेयकमा हस्ताक्षर गरेका थिएनन् ।...
बुधबार, कार्तिक २०, २०७६राष्ट्रपतिबाट नवनियुक्त प्रदेश प्रमुखलाई शपथ
काठमाण्डाै । राष्ट्रपति विद्यादेवी भण्डारीले नवनियुक्त प्रदेश प्रमुखलाई पद तथा गोपनीयताको शपथ गराउनुभएको छ । राष्ट्रपति भवन, शीतलनिवासमा आज आयोजित विशेष समारोहमा उहाँले नवनियुक्त प्रदेश प्रमुख सोमनाथ अधिकारी ‘प्यासी’ (प्रदेश नं १), तिलक परियार...
मङ्लबार, कार्तिक १९, २०७६सुकुटे दुर्घटना : अझै पाँच घाइते अस्पतालमै
सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिका–९ सुकुटेमा आइतबार भएको बस दुर्घटनामा परी घाइते भएकामध्ये अझै पाँचको अस्पतालमा उपचार भइरहेको छ । दुर्घटनामा परी घाइते भएकामध्ये धुलिखेल र बनेपामा गरी ४९ को उपचार भएको थियो । सो...
मङ्लबार, कार्तिक १९, २०७६शपथ खुवाउने र खाने एउटै जेलमा
काठमाडौं । जवरजस्ती करणी अभियोगमा पुर्पक्षका लागि डिल्लीबजारस्थित सदर खोरमा थुनामा पठाइएका पूर्व सभामुख कृष्णबहादुर महरा त्यहाँ पुग्दा अर्को एउटा संयोग परेको छ । त्यो संयोग भनेको जेलमै रहेका एक जना ‘सांसद’ लाई सपथ...
मङ्लबार, कार्तिक १९, २०७६राष्ट्रपतिसमक्ष आयोगको प्रतिवेदन पेश
काठमाण्डाै । राष्ट्रपति विद्यादेवी भण्डारी समक्ष लोकसेवा आयोगका अध्यक्ष उमेशप्रसाद मैनालीले ६० आँै वार्षिक प्रतिवेदन पेश गर्नुभएको छ । राष्ट्रपति भवन शीतल निवासमा आज यहाँ आयोजित कार्यक्रममा राष्ट्रपति भण्डारीलाई उहाँले आर्थिक वर्ष २०७५÷०७६ को...
मङ्लबार, कार्तिक १९, २०७६-
ट्रम्पद्वारा ‘एआई’ केन्द्रित उच्चस्तरीय कार्यदल गठन
सोमवार, अशोज १९, २०८३ -
निलम्बनमा परे सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक वंशीराज..
सोमवार, अशोज १९, २०८३ -
१ हजार दिनभित्र भूमिहीन सुकुम्बासी समस्या समाधान..
सोमवार, अशोज १९, २०८३ -
भोटेकोशी बाढीपछिको खोज तथा उद्धार चरण स्थगित
सोमवार, अशोज १९, २०८३ -
लुम्बिनीमा बिहानैदेखि भारी वर्षा
सोमवार, अशोज १९, २०८३
-
निलम्बनमा परे सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक वंशीराज..
सोमवार, अशोज १९, २०८३ -
१ हजार दिनभित्र भूमिहीन सुकुम्बासी समस्या समाधान..
सोमवार, अशोज १९, २०८३ -
भोटेकोशी बाढीपछिको खोज तथा उद्धार चरण स्थगित
सोमवार, अशोज १९, २०८३ -
लुम्बिनीमा बिहानैदेखि भारी वर्षा
सोमवार, अशोज १९, २०८३ -
बलेफीमा कृषि उपकरण खरिदमा कमिसनको खेल
आइतवार, अशोज १८, २०८३
-
प्राकृतिक सौन्दर्य र मौलिक आतिथ्यको नयाँ पर्याय..
बुधबार, अशोज १४, २०८३ -
इन्टरनेट र मोबाइल नेटवर्क समस्याले कोरला भन्सारको..
शुक्रबार, अशोज १६, २०८३ -
खाद्य अनुमति २८ लाखमा बेच्ने सरकारी अधिकारी,..
सोमवार, अशोज १२, २०८३ -
चीनको सवै स्थल नाका समस्या हुँदा दशैंको..
आइतवार, अशोज १८, २०८३ -
घरमा असुरक्षा भएपछि पूर्वप्रधानन्यायाधीश जबरालाई प्रहरी कार्यालय..
आइतवार, अशोज ११, २०८३


