समाचार

पेस्तोल र गोलीसहित पक्राउ

काठमाण्डाै‌ । नेपाल प्रहरीले पेस्तोल र गोलीसहित तीनजनालाई पक्राउ गरेको छ । महानगरीय अपराध महाशाखाको टोलीले दक्षिणकाली नगरपालिका चोभारबाट पेस्तोल र गोलीसहित मनोज बस्नेत, देवेन्द्र भण्डारी र सुमन खड्कालाई आज दिउँसो पक्राउ गरेको हो...

स्वीस सरकारद्वारा दुई अर्ब दश करोड अनुदान

काठमाण्डाै‌ । स्वीस सरकारले झोलुङ्गे पुल तथा प्रदेश र स्थानीय सरकार सुशासन प्रवद्र्धन कार्यक्रम कार्यान्वयन गर्न रु दुई अर्ब दश करोड अनुदान सहयोग उपलव्ध गराउने भएको छ । अनुदान सहयोगसमम्बन्धी समझदारीपत्रमा नेपालका लागि स्विटजरल्याण्डका...

हरिबोधिनी एकादशीमा सार्वजनिक बिदा

काभ्रेपलाञ्चोक। भुम्लु गाउँपालिकाले यही कात्तिक २२ गते हरिबोधिनी एकादशीका दिन सार्वजनिक बिदा दिएको छ । गाउँपालिकाका बासिन्दालाई स्थानीय पर्वमा सहभागी हुन अपिल गर्दै सार्वजनिक बिदा दिने निर्णय गरेको हो । स्थानीय संस्कृति, परम्परा, जात्राको...

प्रदेश प्रमुख नियुक्ति आचारसंहिता बिपरित नभएको निर्वाचन आयोगको भनाई

काठमाडौं । प्रदेश प्रमुखहरुलाई पदमुक्त गर्ने र नयाँ प्रदेश प्रमुख नियुक्त गर्ने सरकारको निर्णय निर्वाचन आचारसंहिता विपरित नरहेको निर्वाचन आयोगले बताएको छ । निर्वाचन आयुक्त ईश्वरी पौडेलले प्रदेश प्रमुखहरुको पदमुक्ति र नयाँ नियुक्ती तथा...

अब ‘युवासँग प्रधानमन्त्री’

काठमाण्डाै‌ । सरकार प्रमुखलाई युवाका मुद्दाबारे जानकारी गराउन ‘युवासँग प्रधानमन्त्री’ कार्यक्रम गरिने भएको छ । राष्ट्रिय युवा परिषद्ले युवाका मुद्दाबारे प्रधानमन्त्रीलाई गुनासो सुनाउनका लागि सो कार्यक्रम गर्न लागेको हो । परिषद्का उपाध्यक्ष माधव ढुङ्गेलले...

नवनियुक्त प्रदेश प्रमुख कलौनीद्वारा पदभार ग्रहण

सुर्खेत। कर्णाली प्रदेशका नवनियुक्त प्रदेश प्रमुख गोविन्दप्रसाद कलौनीले आज पदभार ग्रहण गर्नुभएको छ । मङ्गलबार राष्ट्रपति विद्यादेवी भण्डारीबाट शपथ लिनुभएका प्रदेश प्रमुख कलौनीले आज यहाँ कर्णाली प्रदेश प्रमुखको पदभार ग्रहण गर्नुभएको हो । पदभार...