

समाचार
राष्ट्रपतिबाट नवनियुक्त मन्त्रीलाई शपथ
काठमाण्डाै । राष्ट्रपति विद्यादेवी भण्डारीले नवनियुक्त मन्त्रीहरुलाई आज बिहान पद तथा गोपनीयताको शपथ गराउनुभएको छ । राष्ट्रपति भवन, शीतलनिवासमा आयोजित विशेष समारोहमा उहाँले सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री हृदयेश त्रिपाठी, कृषि तथा पशुपन्छी विकासमन्त्री...
बिहिबार, मंसिर ५, २०७६बर्तमान कृषिमन्त्री निवर्तमानमन्त्रीको अंगालोमा
काठामडौं । मन्त्रीबाट बाहिरदा गुनासो गर्दै हिड्ने परम्परा बिपरित नवनियुक्त कृषिमन्त्री घनश्याम भुसाललाई निवर्तमान मन्त्री चन्द्रप्रकाश खनालले स्वागत गरेका छन्। कुर्सीमा पदस्थापन गराउँदै निवर्तमान मन्त्री खनालले नवनियुक्त मन्त्री भुसाललाई कार्यकाल सफलताको शुभकामना पनि दिए।...
बिहिबार, मंसिर ५, २०७६कर्मचारी समायोजनका मनोवैज्ञानिक समस्यालाई मिलाउने नवनियुक्त मन्त्रीको बाचा
काठमाडौं । नवनियुक्त संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री हृदयश त्रिपाठीले कर्मचारी समायोजनका मनोवैज्ञानिक समस्यालाई मिलाउने बताएका छन् । कर्मचारी प्रशासन नै खत्तम छन् भन्ने आफ्नो मान्यता नरहेको उनले सुनाए । पदभार ग्रहणपछि बोल्दै...
बिहिबार, मंसिर ५, २०७६बुधवार नियुक्त भएका मन्त्रीले शपथ लिए
काठमाडौं । बुधवार नियुक्त भएका मन्त्रीहरूले पद तथा गोपनीयताको शपथ लिएका छन् । राष्ट्रपति कार्यालय शीतलनिवासमा राष्ट्रपति विद्यादेवी भण्डारीले नवनियुक्त ६ मन्त्रीलाई शपथ गराएकी हुन् । ३ राज्य मन्त्रीहरूलाई भने प्रधानमन्त्रीले शपथ गराएका छन्...
बिहिबार, मंसिर ५, २०७६काम नगर्ने कर्मचारीलाई राजीनामा दिन पर्यटनमन्त्रीको निर्देशन
काठमाडौं । संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले राजनीतिक नियुक्ति लिएर आएकाहरुलाई राजीनामा दिन निर्देशन दिएका छन् । नभए आफूले हटाउने भन्दै उनले अदालत नजान आग्रह गरेका छन् । बुधबार मन्त्रालय मातहतका विभिन्न...
बुधबार, मंसिर ४, २०७६नयाँ श्रीमान् आउने नयाँ चाला
प्रधानन्यायाधीश चोलेन्द्रसमशेर जबरा नेतृत्वको न्यायपरिषद् तीनै तहका अदालतमा खाली न्यायाधीश नियुक्तिको अन्तिम तयारीमा जुटेको छ । हालै बर्खास्त उच्च अदालत पोखराका न्यायाधीश नरबहादुर शाही तथा दसैंअघि नै त्यहीँका न्यायाधीश जीवनहरि अधिकारीको राजीनामासँगै उच्चमा १५...
बुधबार, मंसिर ४, २०७६-
ट्रम्पद्वारा ‘एआई’ केन्द्रित उच्चस्तरीय कार्यदल गठन
सोमवार, अशोज १९, २०८३ -
निलम्बनमा परे सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक वंशीराज..
सोमवार, अशोज १९, २०८३ -
१ हजार दिनभित्र भूमिहीन सुकुम्बासी समस्या समाधान..
सोमवार, अशोज १९, २०८३ -
भोटेकोशी बाढीपछिको खोज तथा उद्धार चरण स्थगित
सोमवार, अशोज १९, २०८३ -
लुम्बिनीमा बिहानैदेखि भारी वर्षा
सोमवार, अशोज १९, २०८३
-
निलम्बनमा परे सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक वंशीराज..
सोमवार, अशोज १९, २०८३ -
१ हजार दिनभित्र भूमिहीन सुकुम्बासी समस्या समाधान..
सोमवार, अशोज १९, २०८३ -
भोटेकोशी बाढीपछिको खोज तथा उद्धार चरण स्थगित
सोमवार, अशोज १९, २०८३ -
लुम्बिनीमा बिहानैदेखि भारी वर्षा
सोमवार, अशोज १९, २०८३ -
बलेफीमा कृषि उपकरण खरिदमा कमिसनको खेल
आइतवार, अशोज १८, २०८३
-
प्राकृतिक सौन्दर्य र मौलिक आतिथ्यको नयाँ पर्याय..
बुधबार, अशोज १४, २०८३ -
इन्टरनेट र मोबाइल नेटवर्क समस्याले कोरला भन्सारको..
शुक्रबार, अशोज १६, २०८३ -
खाद्य अनुमति २८ लाखमा बेच्ने सरकारी अधिकारी,..
सोमवार, अशोज १२, २०८३ -
चीनको सवै स्थल नाका समस्या हुँदा दशैंको..
आइतवार, अशोज १८, २०८३ -
घरमा असुरक्षा भएपछि पूर्वप्रधानन्यायाधीश जबरालाई प्रहरी कार्यालय..
आइतवार, अशोज ११, २०८३


