समाचार

कोरोना भाइरसका कारण चीनमा ५६ को मृत्यु, दुई हजार प्रभावित

बेइजिङ । चीनमा कोरोना भाइरसका कारण मृत्यु हुनेको संख्या ५६ पुगेको छ । चिनियाँ स्वास्थ्य अधिकारीहरुले कम्तीमा ५६ जनाको मृत्यु भएको र झण्डै दुई हजार जना प्रभावित भएको जानकारी दिएका छन् । राष्ट्रिय स्वास्थ्य...

बढ्दै छ महिलाको गर्विलो उपस्थिति

चिप्लेढुङगा । गण्डकी प्रदेशका प्रहरी वरिष्ठ उपरीक्षक पूजा सिंहले महिला भएकोमा गर्व गर्नुपर्ने बताउनुभएको छ । लायन्स क्लब अफ ३२५ बी १ द्वारा शनिबार पोखरामा आयोजित महिला छलफल कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले महिलाले हरेक...

माइक्रोबस दुर्घटनामा चालकको मृत्यु

सिन्धुली । झापाबाट काठमाडौँ जाँदै गरेको बा४ख ६९६ नंको माइक्रोबस बिपी राजमार्गअन्तर्गत सिन्धुलीको कमलामाई नगरपालिका–२ भद्रकाली ढुङ्ग्रेभञ्ज्याङमा दुर्घटना हुँदा एकको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी नायबउपरीक्षक श्यामबहादुर खत्रीले काठमाडौँ महानगरपालिका–११...

अझै ३८ प्रतिशत मुक्त हलियाको पुनःस्थापन बाँकी

कञ्चनपुर । राष्ट्रिय मुक्त हलिया समाज महासङ्घ नेपालले लुथरन विश्व फेडरेशनको आर्थिक एवम् प्राविधिक मुक्त ‘हलियाको एकीकृत तथ्याङ्क पुस्तिका २०७६’ लाई प्रकाशनमा ल्याएको छ । विभिन्न स्थानीय तहले सङ्कलन गरी पठाएका तथ्याङ्कलाई दस्तावेजका रूपमा...

विकासले सम्पदा विनाश गर्यो : पूर्वराष्ट्रपति यादव

भक्तपुर । पूर्वराष्ट्रपति रामवरण यादवले विकासको नाममा भइरहेको प्राकृतिक सम्पदाको विनाशले सङ्कट निम्त्याउने खतरा रहेको औल्याउनुभएको छ । भक्तपुरको कमलविनायकस्थित भोकेशनल एकेडेमीमा शनिबार रवीन्द्र पुरी फाउण्डेशन फर कन्जरभेशनको १०औँ वार्षिकोत्सवको कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले...

गाउँका जमीनमा वनमाराः युवा शहर वा विदेश पलायन

काठमाडौँ । बिपी कोइरालाले युवाजमातलाई गाउँमा रमाउन सक्ने वातावरण निर्माण नगर्दासम्म ग्रामीण अर्थतन्त्र बलियो नहुने धारणा सार्वजनिक गर्नुभएको थियो । स्व कोइरालाले विसं २०३० को दशकको मध्यतिर बिबिसी वल्र्ड सेवाका पत्रकारद्वय मणि राणा र...