समाचार

बिहीबार टर्कीमा पुटिनको प्रतीक्षा गर्नेछु : जेलेन्स्की

कीभ : युक्रेनी राष्ट्रपति भ्लोदिमिर जेलेन्स्कीले युद्ध अन्त्य गर्ने बारेमा छलफल गर्न बिहीबार टर्कीको इस्तानबुलमा रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग ‘व्यक्तिगत रूपमा’ वार्ता गर्न तयार रहेको बताएका छन्। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले टर्कीमा रुससँग प्रत्यक्ष...

आज २५६९औं बुद्ध जयन्ती मनाइँदै

काठमाडौं : शान्तिका अग्रदूतका रुपमा विश्व परिचित सिद्धार्थ गौतम अर्थात गौतम बुद्धको २५६९ औं जयन्ती पूजा, आराधना एवम् प्रवचन गरी मनाइँदैछ । हरेक वर्ष वैशाख शुक्ल पूर्णिमाका दिन बुद्ध जयन्ती मनाइन्छ । सिद्धार्थ गौतमले...

२३ बर्षे जागिरे जीवन, २० भन्दा धेरै कार्यालयमा हाजिर अनि गुमनाम मृत्यु

उमेर ५४ बर्ष, जागीरे जीवन २३ बर्ष अनि बीस भन्दा धेरै कार्यालयमा सरुवा । र, अन्त्यमा अस्वभाविक मृत्यु । उनै एक अधिकृत जसले यसरी मृत्युवरण गरेका हुन् । २०८१ चैत्रको अन्त्यतिर मोरङको विराटनगर महानगरपालिका–३...

फरक ढंगले लुम्बिनी दिवस तथा बुद्धजयन्तीका कार्यक्रम सुरु

२५६९औँ बुद्धजयन्ती एवम् लुम्बिनी दिवस भब्यरुपमा सुरु भएको छ । समारोहका लागि प्रधानमन्त्री केपि ओलीलाई आमन्त्रण गरिएको छ । लुम्बिनी विकास कोषले सोमबार आयोजना गरेको बुद्धजयन्ती तथा लुम्बिनी दिवस मूल समरोहमा प्रधानमन्त्री ओली आउने...

आवासीय चिकित्ससँगको समझदारीअनुसार अतिरिक्त सुविधा तय गर्न स्वास्थ्य मन्त्री पौडेलेद्वारा कार्यदल गठन

काठमाडौं : आवासीय चिकित्सकसँग भएका समझदारी कार्यान्वयनका लागि स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले एक कार्यदल गठन गरेका छन् । गत वैशाख २० गते मन्त्री पौडेलको उपस्थितीमा आवासीय चिकित्सकको सेवा सुविधा तय गर्नका लागि...

आफैं गभर्नर बन्न सिफारिस समितिबाट विश्व पौडेलले दिए राजीनामा

काठमाडौं : आफैं गभर्नर बन्न छनोट सिफारिस समितिबाट विश्व पौडेलले दिए राजीनामा दिएका छन् । आइतबार साँझ पौडेलले अर्थमन्त्री तथा छनोट समितिका संयोजक विष्णु पौडेलसमक्ष राजीनामा बुझाएको अर्थमन्त्रालय स्रोतले बतायो । देउवा ओली भेटबार्ताको...