समाचार

महिला टी–२० विश्वकप एशिया छनोटको आज नेपाल र हङकङ खेल्दै

काठमाडौं : खेल थाइल्याण्डको एशियन इन्स्टिच्युड टेक्नोलजी मैदानमा दिउँसो सवा १२ बजे सुरू हुनेछ । यसअघि लिग चरणको दोस्रो खेलमा नेपालले बहराइनलाई ९ विकेटले हराएको थियो । यो खेल वर्षाका कारण ५ ओभरमा भएको...

पाकिस्तानले आतङ्कवादलाई संरक्षण गरेको भारतको आरोप

पाकिस्तानसँग युद्धविराम घोषणाको दुई दिनपछि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले हिजो बेलुका राष्ट्रका नाममा सम्बोधन गरेका छन् । उनले पाकिस्तानले आतङ्कवादलाई प्रश्रय दिएको आरोप लगाएका छन् । आणविक हतियारको नाममा भइरहेको ब्ल्याकमेल सहन नसकिने उनको...

पूर्व–पश्चिम राजमार्गको नवलपरासी र बीपी राजमार्गको काभ्रेमा सडक अवरुद्ध

काठमाडौं : पूर्व पश्चिम राजमार्गको नवलपरासी र बीपी राजमार्गको काभ्रेपलाञ्चोकमा सडक अवरुद्ध भएको छ । गएराति नवलपरासीको कावासोती–दुम्कीवास खण्डको बीचमा पर्ने चोरमारा पुल भासिएपछि पूर्व–पश्चिम राजमार्गमा यातायात ठप्प भएको हो । ठूलो ट्रक पार...

सिन्धुको पानी सिन्धुकै लगानी अनुरुप हिन्दु र बौद्ध बिधिले पूजा गरेर ब्रह्मायणी हाइड्रोपावरको काम सुरु

सिन्धुपाल्चोक । सिन्धुको पानी सिन्धुकै लगानी को नारा लिएर सिन्धुपाल्चोकको जुगल गाउँपालिकामा ४५ मेगावाट क्षमताको जलविद्युत् आयोजनाको मुख्य सुरुङ्ग ब्लाष्ट गराएर काम सुरु भएको छ । सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारी किरण थापाले सुरुङ प्रारम्भ...

नेपालसँग जलविद्युत्‌को क्षेत्रमा दरिलो सहकार्य गर्न सक्छौं : मुहम्मद युनुस

ढाका : बंगलादेश सरकारका प्रमुख मुहम्मद युनुसले जलविद्युत्‌का क्षेत्रमा आर्थिक सहकार्य गर्न जरूरी रहेको बताएका छन् ।बंगलादेश भ्रमणमा रहेकी प्रतिनिधिसभाका उपसभामुख इन्दिरा रानासँगको भेटमा उनले यस्तो बताएका हुन् । युनुसले भने, ‘बंगलादेश, नेपाल, भूटान...

म्याग्दीमा बस र मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु

काठमाडौं : म्याग्दीको अन्नपूर्ण गाउँपालिका–३ दानास्थित सडकमा भएको दुर्घटनामा परेर एक जनाको मृत्यु भएको छ । प्रहरीका अनुसार, सोमबार बिहान दुर्घटना भएको हो । ग.२ ख २१३९ नम्बरको बसले ग.१६ प ६१६४ नम्बरको मोटरसाइकललाई...