समाचार

अमेरिका र साउदी अरबबीच एक खर्ब ४२ अर्बको रक्षा सम्झौता

अमेरिका र साउदी अरबले एक खर्ब ४२ अर्ब डलरको रक्षा सम्झौता गरेका छन् । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको साउदी भ्रमणका क्रममा दुई देशबीच सम्झौता भएको अमेरिकी राष्ट्रपति कार्यालय ह्वाइट हाउसले जनाएको छ । सम्झौतामा...

रवीन्द्र मिश्रलाई थप पाँच दिन हिरासतमा राख्न अनुमति

काठमाडौं : राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रलाई थप पाँच दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको छ । गत १५ चैतमा पक्राउ परेका मिश्रसहितका आरोपितलाई आठौंपटक म्याद थपका लागि मंगलबार काठमाडौं...

सगरमाथा संवादमा १ सय ७५ जना विदेशी पाहुना सहभागी हुने

काठमाडौं : आउँदो शुक्रवारदेखि सुरू हुने सगरमाथा संवादमा एक सय ७५ जना विदेशी प्रतिनिधिले सहभागिता जनाउने भएका छन् । सिंहदरबारमा आज आयोजित पत्रकार सम्मेलनमा परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले सगरमाथा संवादमा एक सय ७५...

अमेरिकी राष्ट्रपति ट्रम्पको खाडी भ्रमण साउदीबाट सुरु

खाडी क्षेत्रको भ्रमणमा रहेका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले साउदी अरबका युवराज मोहम्मद बिन सलमानसँग भेटवार्ता गरेका छन् । आफ्नो दोस्रो कार्यकालको पहिलो प्रमुख कूटनीतिक यात्राका क्रममा ट्रम्पले साउदीका युवराजसँग भेट गरेका बीबीसीले जनाएको छ...

जनताले तिरेको करबाट पाउने पारिश्रमिक नलिने भन्दै सांसद पदबाट राजीनामा

काठमाडौं । जनताले तिरेको करबाट पाउने पारिश्रमिक लिन उपयुक्त छैन भन्ने लागेर लुम्बिनी प्रदेश सभा सदस्य गीता गुरुङले पदबाट राजीनामा दिएकी छन् ।राजीनामा दिएको व्यहोरा उल्लेख छ । गुरुङ जनमत पार्टीकी समानुपातिक सांसद हुन्...

सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै, यस्तो छ संभावित कार्यसूची

काठमाडौंं : सङ्घीय संसद्का दुवै सदनको बैठक आज बस्दैछ । बैठकमा विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकताका सम्बन्धमा छलफल हुने सम्भावित कार्यसूची तय भएको छ । प्रतिनिधिसभाको बैठक बिहान ११ः०० बजे बस्नेछ । यस्तै, राष्ट्रियसभाको...