

-
काठमाडौं : गृहमन्त्री रमेश लेखकले बिहीबार राप्रपाले गर्न लागेको प्रदर्शन व्यवस्था उल्टाउने उद्देश्यले गरिएको भन्दै ‘सह्य’ नहुने बताएका छन् । बुधवार संसद् भवनमा आयोजित पत्रकार सम्मेलनमा उनले भने– ‘यो व्यवस्थालाई उल्ट्याउने कुरा कुनै हालतमा सह्य हुँदैन ।’
लोकतन्त्र फाल्ने विषय सहन नसकिने उल्लेख गर्दै लेखकले भने– ‘भोलिको प्रदर्शनमा शान्ति सुरक्षाको उचित प्रबन्ध गरिएको छ ।’
प्रधानमन्त्री केपी शर्मा ओलीले जेठ १५ मा काठमाडौं उपत्यका नेकपा (एमाले) को कब्जामा राख्नुपर्ने भनेर दिएको अभिव्यक्तिबारे पत्रकारले सोधको प्रश्नमा उनले भने, ‘उहाँले गणतन्त्र दिवस सङ्गीत महोत्सवको रूपमा उत्साहको साथ मनाउ भन्नुभएको हो ।’
‘उहाँ (पिएम)ले सङ्गीतको नियन्त्रण भन्नुभएको हो’ उनले भने, ‘उपत्यका सङ्गीतमय हुन्छ भन्ने अर्थमा मैले लिएको छु ।’
News Desk 0 response बुधबार, जेष्ठ १५, २०८२

सम्बन्धित शीर्षकहरु
-
प्रधानमन्त्रीको सचिवालयका विज्ञलाई संयोजक र उपसंयोजकको जिम्मेवारी
आइतवार, कार्तिक ३०, २०८३ -
काठमाडौंबाट रारा जाँदै गरेको जीप मुगुमा दुर्घटना,..
आइतवार, कार्तिक ३०, २०८३ -
छठ पर्व : अस्ताउँदो सूर्यलाई अर्घ्य दिइयो
आइतवार, कार्तिक ३०, २०८३ -
भीमफेदी दुर्घटना : १३ शव आफन्तले बुझे,..
शुक्रबार, कार्तिक २८, २०८३ -
सर्वोच्चका नवनियुक्त ४ न्यायाधीशले शपथ लिए
शुक्रबार, कार्तिक २८, २०८३
-
काठमाडौंबाट रारा जाँदै गरेको जीप मुगुमा दुर्घटना,..
आइतवार, कार्तिक ३०, २०८३ -
छठ पर्व : अस्ताउँदो सूर्यलाई अर्घ्य दिइयो
आइतवार, कार्तिक ३०, २०८३ -
भीमफेदी दुर्घटना : १३ शव आफन्तले बुझे,..
शुक्रबार, कार्तिक २८, २०८३ -
सर्वोच्चका नवनियुक्त ४ न्यायाधीशले शपथ लिए
शुक्रबार, कार्तिक २८, २०८३ -
अब हरेक कार्यालयले ई–पेन्सन सेवा दिनुपर्ने
शुक्रबार, कार्तिक २८, २०८३
-
शैक्षिक भ्रमणको प्रमुख गन्तब्य तनहुँको झाँगाझोली
शुक्रबार, कार्तिक २१, २०८३ -
लक्ष्मी पूजाको रातलाई किन भनिन्छ ‘सुखरात्रि’ ?..
आइतवार, कार्तिक २३, २०८३ -
श्रमिकको पारिश्रमिक तथा सामाजिक सुरक्षासम्बन्धी कार्यविधि २०८३..
आइतवार, कार्तिक २३, २०८३ -
सर्वोच्चका नवनियुक्त ४ न्यायाधीशले शपथ लिए
शुक्रबार, कार्तिक २८, २०८३ -
छठ पर्व : अस्ताउँदो सूर्यलाई अर्घ्य दिइयो
आइतवार, कार्तिक ३०, २०८३


