समाचार

मानव विकास सूचकाङ्कमा नेपाल १४५औं स्थानमा : शिक्षा र आयमा सुधार हुँदा औसत आयु घट्यो

काठमाडौं : मानव विकास सूचकाङ्कमा नेपालले एक स्थान सुधार गरेको छ । संयुक्त राष्ट्रसङ्घीय विकास कार्यक्रम ९यूएनडीपी० ले हिजो सार्वजनिक गरेको ‘मानव विकास प्रतिवेदन २०२५’ अनुसार नेपाल एक स्थान सुधारसहित १ सय ४५औं स्थानमा...

अत्यधिक गर्मीले पर्सा र बाराका विद्यालय ३ दिन बन्द

वीरगञ्ज । अत्यधिक गर्मीले पठनपाठनमा समस्या भए पनि पर्सा र बाराका स्थानीय तहले तीन दिन विद्यालय बन्द गर्ने भएका छन् । पर्साको पोखरिया नगरपालिका प्रमुख प्रदुमनप्रसाद चौहानले अत्यधिक गर्मीको कारणले जेठ २८ गतेदेखि ३०...

नेपाल लाओससँग पहिलो पटक हार्‍यो

काठमाडौं : एएफसी एशियन कप २०२७ को छनोटअन्तर्गत समूह एफको दोस्रो खेलमा नेपाल लाओससँग पराजित भएको छ । न्यु लाओस नेशनल स्टेडियममा भर्खरै सकिएको खेलमा नेपाल लाओससँग २(१ गोलले पराजित भयो । लाओसका दमोथ...

काँग्रेस वकिलका नेता पोखरेलसहित तीन जना सर्वोच्चको न्यायाधीश सिफारिस

काठमाडौं । न्यायपरिषद वैठकले सर्वोच्च अदालतमा काँग्रेस नेता तथा सर्वोच्च बारका अध्यक्ष समेत रहेका वरिष्ठ अधिवक्ता मेघराज पोखरेल, जनकपुरका मूख्य न्यायाधीस श्रीकान्त पौडेल र दिपालयका मुख्य न्यायाधीस शान्तीसिंह थापालाई न्यायाधीश सिफारिस गरेको छ ।...

अनेरास्ववियुलाई युग अनुकूल बनाउन अध्यक्षमा मेरो उम्मेद्बारीः डा सुजन कडरिया

काठमाडौ । डाक्टर सुजन कडरियाले अनेरास्ववियुलाई युग अनुकूल बनाउन उम्मेद्बारी घोषणा गरेका छन् । सामाजिक संजालमार्फत कडरियाले संगठनलाई युग सुहाउँदो बनाउन लाग्ने घोषणा गरेका छन् । उनले लेखेका छन्, ‘शिक्षा, स्वास्थ्य, र संगठन तीनवटै...

घुस लिएको आरोपमा नेपाल बैंकका तत्कालीन अध्यक्ष अधिकारीसहित ५ जनाविरुद्ध मुद्दा

काठमाडौं : घुस लिएको आरोपमा नेपाल बैंक लिमिटेड सञ्चालनक समितिका तत्कालीन अध्यक्ष डा। चन्द्रबहादुर अधिकारीसहित पाँच जनाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दायर गरेको छ । नेपाल बैंक लिमिटेडबाट हुने ऋण प्रक्रियामा...