समाचार

अमेरिकामा आप्रवासी धरकपडविरुद्धको प्रदर्शन फैलिँदै

काठमाडौं : अमेरिकामा राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनले आप्रवासीमाथि कडाइ गर्दै धरपकड तीव्र बनाएपछि सुरु भएको प्रदर्शन चर्किएको छ । पाँच दिनअघि लस एन्जलस (एलए) बाट सुरु भएको प्रदर्शन अहिले अन्य सहर र प्रान्तमा पनि...

काठमाडौंका पूर्व प्रमुख प्रशासकीयसहित ७ जनाविरुद्द भ्रष्टाचारको मुद्दा

काठमाडौं : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले काठमाडौं महानगरपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत प्रदीप परियारसहित सात जनाविरुद्द भ्रष्टाचारको आरोपमा आज मुद्दा दर्ता गरेको छ । परियार अहिले सूचना तथा प्रशारण विभागमा महानिर्देशकको जिम्मेवारीमा हुनुहुन्छ ।...

विपक्षी दलको अवरोधपछि प्रतिनिधिसभाको बैठक भोलिसम्मका लागि स्थगित

काठमाडौं : विपक्षी दलको अवरोधका कारण प्रतिनिधिसभाको आजको बैठक पनि बस्न सकेन । बैठक भोलि दिउँसो तीन बजे बस्नेगरी स्थगित भएको हो । आजको बैठकमा प्रतिपक्ष दलले उठेर नाराबाजी गरे । त्यसअघि आज सभामुख...

प्रतिनिधिसभाको बैठक बस्दै

काठमाडौं : संघीय संसद् अन्तर्गत प्रतिनिधिसभाको बैठक आज बस्दै छ । बैठक दिउँसो एक बजेका लागि बोलाइएको छ । ‘भिजिट भिसा’ प्रकरणमा विपक्षी दलहरुले लगातार बैठक अवरुद्ध गर्दै आएकाले आजको बैठक सञ्चालन हुने कि...

थापाथलीको ६ रोपनी जग्गाको स्वामित्व विवाद सर्वोच्चबाट टुंगियो

काठमाडौं : काठमाडौंको थापाथलीस्थित युनाइटेड मिसन टु नेपाल (युएमएन)ले प्रयोग गरेको ६ रोपनी ३ आना जग्गामा हिमाल हाइड्रो एन्ड जनरल कन्स्ट्रक्सन कम्पनीले गरेको दाबीलाई सर्वोच्च अदालतले खारेज गरिदिएको छ । यससँगै सो जग्गा सरकारको...

विश्वकै लामो अन्तर्राष्ट्रिय रेल सेवा पुनः सञ्चालन हुँदै

उत्तर कोरियाको राजधानी प्योङयाङ र रुसको राजधानी मस्कोबीचको प्रत्यक्ष अन्तर्राष्ट्रिय रेल सेवा यही जुन १७ तारिख अर्थात् आउँदो असार ३ गतेदेखि पुनः सञ्चालनमा आउने भएको छ । रुसी रेल्वेले आफ्नो आधिकारिक टेलिग्राम च्यानलमार्फत दिएको...