

-
काठमाडौ ।
डाक्टर सुजन कडरियाले अनेरास्ववियुलाई युग अनुकूल बनाउन उम्मेद्बारी घोषणा गरेका छन् । सामाजिक संजालमार्फत कडरियाले संगठनलाई युग सुहाउँदो बनाउन लाग्ने घोषणा गरेका छन् । उनले लेखेका छन्, ‘शिक्षा, स्वास्थ्य, र संगठन तीनवटै क्षेत्रमा अनुभवी एक कार्यकर्ता हुँ । म अध्यक्ष मात्र बन्न खोजेको होइन, म अनेरास्ववियुलाई युग अनुकूल बनाउने जिम्मेवारी लिन आएको हुँ’
देशभरीबाट काठमाडौमा जम्मा भएका प्रतिनिधि हरुलाई सबै मिलेर यस्तै विद्यार्थी संघको निर्माण गरौं भनने आह्वान पनि कडरियाले गरेका छन् ।
विद्यार्थी सही अर्थमा राष्ट्रको भविष्य हुन् भन्ने कुरा प्रमाणित गर्न विद्यार्थी आन्दोलन पुरानै शैलीबाट बदल्न र वैज्ञानिक सोच, सामाजिक न्याय र आधुनिक नेतृत्वकर्ता वनाउन पनि सही नेतृत्व आउनु पर्ने उनको भनाई छ ।कडरिया लेख्छन् ,
‘शिक्षा, स्वास्थ्य, र संगठन तीनवटै क्षेत्रमा अनुभवी एक कार्यकर्ता हुँ – म अध्यक्ष बन्न खोजेको होइन, म अनेरास्ववियुलाई युग अनुकूल बनाउने जिम्मेवारी लिन आएको हुँ । आउनुस्, हामी सबै मिलेर यस्तै विद्यार्थी संघको निर्माण गरौं जहाँ विद्यार्थी सही अर्थमा राष्ट्रको भविष्य हुन् भन्ने कुरा प्रमाणित होस्। विद्यार्थी आन्दोलन अब पुरानै शैलीमा चल्दैन। यो युग वैज्ञानिक सोच, सामाजिक न्याय र आधुनिक नेतृत्वको हो । ’
News Desk 0 response मङ्लबार, जेष्ठ २८, २०८२

सम्बन्धित शीर्षकहरु
सञ्चारमाध्यमका गेटमा गाडि पार्किङ गर्नेलाई कारबाही गर्न सरकारसँग रास्वपाको माग
सोमवार, असार २९, २०८३-
भोलिदेखि भरी सिलिण्डर ग्यास विक्री हुने
मङ्लबार, असार ३०, २०८३ -
११२ प्रमुख प्रशासकीय अधिकृत तथा शाखा अधिकृतको..
सोमवार, असार २९, २०८३ -
जोखिम बढेसँगै मुग्लिन–नारायणगढ सडकमा सवारी चलाउन रोक
सोमवार, असार २९, २०८३ -
सञ्चारमाध्यमका गेटमा गाडि पार्किङ गर्नेलाई कारबाही गर्न..
सोमवार, असार २९, २०८३ -
ट्राफिक जरिबानासम्बन्धी सामाजिक सञ्जालमा फैलिएको सूचना गलत..
सोमवार, असार २९, २०८३
-
भोलिदेखि भरी सिलिण्डर ग्यास विक्री हुने
मङ्लबार, असार ३०, २०८३ -
११२ प्रमुख प्रशासकीय अधिकृत तथा शाखा अधिकृतको..
सोमवार, असार २९, २०८३ -
जोखिम बढेसँगै मुग्लिन–नारायणगढ सडकमा सवारी चलाउन रोक
सोमवार, असार २९, २०८३ -
सञ्चारमाध्यमका गेटमा गाडि पार्किङ गर्नेलाई कारबाही गर्न..
सोमवार, असार २९, २०८३ -
ट्राफिक जरिबानासम्बन्धी सामाजिक सञ्जालमा फैलिएको सूचना गलत..
सोमवार, असार २९, २०८३
-
सम्पत्ति जाँचबुझ आयोगलाई तत्काल काम नगर्न सर्वोच्चको..
शुक्रबार, असार २६, २०८३ -
मुख्यसचिवकै विवादमा रिक्त भएको सचिव पदमा नियुक्त..
बुधबार, असार २४, २०८३ -
मुख्यसचिवमा बाहुन–क्षेत्रीकै बाहुल्यता
बिहिबार, असार २५, २०८३ -
निजामती अस्पतालमा औषधिमै दुई करोड बढी भ्रष्टाचार
बुधबार, असार २४, २०८३ -
सुनिल पौडेलसहित १८ जनालाई भ्रष्टाचार मुद्दामा सफाइ
बिहिबार, असार २५, २०८३



