• काठमाडौं ।

    न्यायपरिषद वैठकले सर्वोच्च अदालतमा काँग्रेस नेता तथा सर्वोच्च बारका अध्यक्ष समेत रहेका वरिष्ठ अधिवक्ता मेघराज पोखरेल, जनकपुरका मूख्य न्यायाधीस श्रीकान्त पौडेल र दिपालयका मुख्य न्यायाधीस शान्तीसिंह थापालाई न्यायाधीश सिफारिस गरेको छ ।

    सर्वोच्च अदालतमा चार न्यायाधीशको पद रिक्त रहेकोमा तीनजनाका लागि आज सिफारिस भएको हो । न्यायपरिषदका सदस्यहरु तीन दिनदेखि सहमति जुटाउन औपचारिक र अनौपचारिक छलफलमा जुटिरहेका थिए ।