समाचार

बाग्लुङको ढोरपाटनमा जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु

बाग्लुङ : बाग्लुङको ढोरपाटन नगरपालिका–५ अस्तुमा हिजो बेलुका भएको जीप दुर्घटनामा दुई जनाको मृत्यु भएको छ । दुर्घटनामा ढोरपाटन नगरपालिका–२ का ७० वर्षीय नरबहादुर कार्की र ७५ वर्षीया भीमकुमारी बुढाको ज्यान गएको प्रहरीले जनाएको...

विश्व बैंक समूहको ‘कन्ट्री पार्टनरशिप फ्रेमवर्क फर नेपाल’ सार्वजनिक

काठमाडौं : विश्व बैंक समूहले ‘कन्ट्री पार्टनरशिप फ्रेमवर्क फर नेपाल‘ (२०२५–२०३१) सार्वजनिक गरेको छ । आउँदो ६ वर्षका लागि नेपालमा विश्व बैंक समूहको प्रस्तावित रणनीतिक साझेदारी तथा सहकार्यको योजनासहित फ्रेमवर्क ल्याइएको हो । आज...

तनाव नबढाउन इरान र इजरायललाई नेपालको आग्रह

काठमाडौं : नेपालले इरान र इजरायलबीच विकसित घटनाक्रमप्रति चिन्ता व्यक्त गरेकाे छ । परराष्ट्र मन्त्रालयले आज विज्ञप्ति निकालेर दुई देशबीचकाे परिस्थितिलाई नजिकबाट नियालिरहेकाे जानकारी गराएकाे छ । मन्त्रालयले दुवै पक्षलाई तनावबाट बच्न तथा शान्ति र...

मोहम्मद पाकपोर बने इस्लामिक रिभोलुसनरी गार्डका प्रमुख

इरानका सर्वोच्च नेता आयतोल्लाह अल खामेनीले मोहम्मद पाकपोरलाई इस्लामिक रिभोलुसनरी गार्ड कर्प्स ९आइआरजिसी० का प्रमुख नियुक्त गरेका छन्। आइआरजिसीका प्रमुख मेजर जनरल हुसेन सलामीको शुक्रबार इसराइली आक्रमणमा मृत्यु भएपछि खामेनीले पाकपोरलाई आइआरजिसी प्रमुख नियुक्त...

गृहमन्त्री बोल्दा रास्वपाले गर्‍यो बेल घेराउ र नाराबाजी

काठमाडौं : गृहमन्त्री रमेश लेखकले संसद्‌मा बोल्दा रास्वपाका सांसदहरूले बेल घेराउ र नाराबाजी गरेका छन् ।रास्वपाले भिजिट भिसा प्रकरणमा छानबिन समितिको माग गर्दै संसद् बैठक अवरोध गर्दै आएको छ । यसमा राप्रपाले पनि साथ...

भिजिट भिसा प्रकरणमा मेरो संलग्नता छैन: गृहमन्त्री लेखक

काठमाडौं : गृहमन्त्री रमेश लेखकले भिजिट भिसा प्रकरणमा आफ्नो कुनै संलग्नता नभएको र हुन नसक्ने दाबी गरेका छन् । प्रतिनिधि सभाको आजको बैठकमा बोल्दै मन्त्री लेखकले आफूविरुद्ध नियोजित र षड्यन्त्रमूलक ढङ्गले राजनीतिक रूपमा आक्रमण...