

समाचार
मध्यपूर्वमा उथलपुथल मच्चाएको १२ दिने इजरायल–इरान युद्धअन्त्य
बिरसेबा (इजरायल) : तेहरानले कतारमा रहेको अमेरिकी सैन्य बेसमा सीमित बदलामूलक मिसाइल आक्रमण गरेपछि इजरायल र इरानले मंगलबार अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पद्वारा प्रस्तावित युद्धविराम योजना स्वीकार गरेका छन् । युद्धविरामले मध्यपूर्वमा उथलपुथल मच्चाएको १२...
मङ्लबार, असार १०, २०८२आउँदो आर्थिक वर्षको बजेट प्रतिनिधिसभाबाट पारित
काठमाडौं : प्रतिनिधिसभाबाट आउँदो आर्थिक वर्ष २०८२/८३ को बजेट पारित भएको छ । प्रतिनिधिसभाको आजको बैठकमा अर्थमन्त्री विष्णु पौडेलले ‘विनियोजन विधेयक २०८१ लाई पारित गरियोस्’ भनी राखेका प्रस्ताव बहुमतले पारित भएको हो । सरकारले...
मङ्लबार, असार १०, २०८२बैरागीको नेतृत्वमा भिजिट भिषा छानविन
सरकारले पूर्वमुख्यसचिव शंकरदास बैरागीको नेतृत्वमा भिजिट भिसा प्रकरणमा उच्चस्तरीय छानबिन समिति गठन गरेको छ । सोमबार साँझ बसेको मन्त्रिपरिषद्को बैठकले पूर्वमुख्यसचिव शंकरदार वैरागीको नेतृत्वमा छानबिन समिति बनाएको हो । समितिको सदस्यमा गृह मन्त्रालयका सचिव...
सोमवार, असार ९, २०८२‘जिरोदेखि सर्वोच्च’सम्मको यात्रा
पत्रकार तथा डकुमेन्ट्री निर्माता प्रेम बानियाँले नेपालको भौगोलिक विशिष्टतालाई विश्व सामु चिनाउने उद्देश्यसहित ऐतिहासिक तथा साहसिक यात्राको अवधारणा सार्वजनिक गरेका छन्। समुन्द्र सतहदेखि जम्मा ५८ मिटर उचाइमा रहेको झापाको कचनाकवलदेखि लिएर संसारकै सर्वोच्च शिखर...
सोमवार, असार ९, २०८२इरानको फोर्दो परमाणु केन्द्रमा इजरायली आक्रमण
इजरायलले इरानको फोर्दो परमाणु केन्द्रमा आक्रमण गरेको छ । अमेरिकी आक्रमणबाट क्षतिग्रस्त भएको एक दिनपछि इजरायलले फोर्दो परमाणु केन्द्रमा पुग्ने पहुँच मार्गहरूमा नयाँ हवाई आक्रमण शुरू गरेको बीबीसीले जनाएको छ । इजरायली सेनाले इरानमा...
सोमवार, असार ९, २०८२अमला रोका रिहा भए लगत्तै पक्राउ परिन्
काठमाडौं : ६१ किलो सुन तस्करी प्रकरणमा धरौटीमा रिहा गरेलगत्तै अमला रोकालाई प्रकाउ गरिएको छ । काठमाडौं जिल्ला अदालतले रोकालाई सोमबार २ लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको थियो । तर, उनलाई सम्पत्ति शुद्धिकरण...
सोमवार, असार ९, २०८२-
प्रधानमन्त्रीको सचिवालयका विज्ञलाई संयोजक र उपसंयोजकको जिम्मेवारी
आइतवार, कार्तिक ३०, २०८३ -
काठमाडौंबाट रारा जाँदै गरेको जीप मुगुमा दुर्घटना,..
आइतवार, कार्तिक ३०, २०८३ -
छठ पर्व : अस्ताउँदो सूर्यलाई अर्घ्य दिइयो
आइतवार, कार्तिक ३०, २०८३ -
भीमफेदी दुर्घटना : १३ शव आफन्तले बुझे,..
शुक्रबार, कार्तिक २८, २०८३ -
सर्वोच्चका नवनियुक्त ४ न्यायाधीशले शपथ लिए
शुक्रबार, कार्तिक २८, २०८३
-
काठमाडौंबाट रारा जाँदै गरेको जीप मुगुमा दुर्घटना,..
आइतवार, कार्तिक ३०, २०८३ -
छठ पर्व : अस्ताउँदो सूर्यलाई अर्घ्य दिइयो
आइतवार, कार्तिक ३०, २०८३ -
भीमफेदी दुर्घटना : १३ शव आफन्तले बुझे,..
शुक्रबार, कार्तिक २८, २०८३ -
सर्वोच्चका नवनियुक्त ४ न्यायाधीशले शपथ लिए
शुक्रबार, कार्तिक २८, २०८३ -
अब हरेक कार्यालयले ई–पेन्सन सेवा दिनुपर्ने
शुक्रबार, कार्तिक २८, २०८३
-
शैक्षिक भ्रमणको प्रमुख गन्तब्य तनहुँको झाँगाझोली
शुक्रबार, कार्तिक २१, २०८३ -
लक्ष्मी पूजाको रातलाई किन भनिन्छ ‘सुखरात्रि’ ?..
आइतवार, कार्तिक २३, २०८३ -
श्रमिकको पारिश्रमिक तथा सामाजिक सुरक्षासम्बन्धी कार्यविधि २०८३..
आइतवार, कार्तिक २३, २०८३ -
सर्वोच्चका नवनियुक्त ४ न्यायाधीशले शपथ लिए
शुक्रबार, कार्तिक २८, २०८३ -
अब हरेक कार्यालयले ई–पेन्सन सेवा दिनुपर्ने
शुक्रबार, कार्तिक २८, २०८३


