समाचार

आज प्रतिनिधिसभाको बैठक आज बस्दै, यस्तो छ सम्भावित कार्यसूची

काठमाडौं : सङ्घीय संसद् प्रतिनिधिसभाको बैठक सङ्घीय संसद् भवन नयाँ बानेश्वरमा आज अपराह्न १ः०० बजे बस्दैछ । आजको बैठकमा प्रतिनिधिसभाका सचिव हर्कराज राईले प्रतिनिधिसभामा उत्पत्ति भएको ‘केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक, २०८०’...

आज यी प्रदेशहरुमा मेघगर्जनसहित वर्षा

काठमाडौं : हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। साथै, भारतको पश्चिम बंगाल आसपासको क्षेत्रमा बनेको न्यून चापीय क्षेत्रको आंशिक प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको छ। मौसम पूर्वानुमान...

अमेरिकाको मध्य टेक्सासमा भीषण बाढी : ७८ जनाको मृत्यु, ४१ बेपत्ता

टेक्सास : शुक्रबार आएको भीषण बाढीका कारण संयुक्त राज्य अमेरिकाको मध्य टेक्सासमा कम्तीमा ७८ जनाको मृत्यु भएको पुष्टि भएको छ भने ४१ जना अझै बेपत्ता छन्। मृत्यु हुनेमध्ये ६८ जना केअर काउन्टीका रहेका छन्,...

अमेरिकी राष्ट्रपति र इजरायली प्रधानमन्त्रीबीच आज भेटवार्ता हुँदै

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहूबीच आज वाशिङ्टनमा भेट हुँदैछ । यो भेटले गाजामा चलिरहेको २१ महिनाको युद्ध अन्त्यको आशा जगाएको समाचार संस्था अलजजिराले जनाएको छ । तर विश्लेषकहरुले यसको दीर्घकालीन...

पर्यटकीय केन्द्र बन्दै ‘तीनखोले मन्दिर र झाँगाझोली भिलेज’

तनहुँ : पृथ्वीराजमार्ग सडकअन्तर्गत तनहुँको खैरेनीटारबाट करिब सात किलोमिटर दूरीमा प्रसिद्ध धार्मिक पर्यटकीयस्थल तीनखोले मन्दिर अवस्थित छ । शक्तिपीठका रूपमा परिचित तीनखोले मन्दिरमा पूजाअर्चना र भाकल गर्नेहरूको पछिल्लो समय घुइँचो लाग्ने गरेको छ ।...

हुम्लाको चुवाखोलामा निर्मित बेलिब्रिज प्रधानमन्त्री ओलीद्वारा उद्घाटन

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले हुम्लाको खार्पुनाथ गाउँपालिका–५ चुवाखोला कर्णाली नदीमा निर्मित बेलिब्रिजको उद्घाटन गरे । योसँगै हुम्ला सदरमुकाम सिमकोट राष्ट्रिय सडक सञ्जालमा जोडिएको छ । अब देशका ७७ वटै जिल्लाका सदरमुकामहरू राष्ट्रिय...