समाचार

चीनतर्फ भारी बर्षासँगै आएको बाढीले नेपाल–चीन जोड्ने मितेरी पुल बगायो

काठमाडौं : चीनतर्फ भारी बर्षासँगै बाढीले आएको बाढीले नेपाल–चीन जोड्ने मितेरी पुल बगाएको छ । रसुवाका प्रमुख जिल्ला अधिकारी अर्जुन पौडेलले गएरातिको बाढीले पुल बगाएको पुष्टि गरे । यससँगै रसुवा हुँदै चीनसम्मको मार्ग बिच्छेद...

आज यी चार प्रदेशमा भारी वर्षाको सम्भावना

काठमाडौं : हाल देशभर मनसुनी वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको छ। जसको प्रभावले हाल लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेश लगायत देशको पहाडी भूभागमा...

सङ्घीय संसद्‌का दुवै सदनको बैठक आज बस्दै, यस्तो सम्भावित कार्यसूची

काठमाडौं : आज सङ्घीय संसद्को दुवै सदन प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक बस्ने कार्यक्रम रहेको छ।प्रतिनिधिसभाको बैठक अपराह्न १ः०० बजे नयाँ बानेश्वरस्थित संसद् भवनमा सुरु हुनेछ। बैठकमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री रघुजी पन्तले राष्ट्रियसभाबाट...

अमेरिकी लगानीकर्तालाई इरान प्रवेश खुला गर्ने खामेनीको सङ्केत

काठमाडौं : इरानका राष्ट्रपति मसुद पेजेश्कियनले देशका सर्वोच्च नेता अयातोल्लाह अली खामेनीले अमेरिकी लगानीकर्ताहरूलाई इरानमा लगानी गर्न अनुमति दिन सकिने सङ्केत दिएको बताएका छन्। राष्ट्रपति पेजेश्कियनले सामाजिक सञ्जाल ‘एक्स’ मा लेख्दै भनेका छन्, ‘हाम्रो...

मिथेन ग्यासको सम्पर्कमा आएर इराकमा १२ टर्किए सैनिकको मृत्यु

उत्तरी इराकको गुफामा खोजी अभियानका क्रममा मिथेन ग्यासको सम्पर्कमा आएर टर्किएका १२ जना सैनिकको मृत्यु भएको छ । हिजो गुफा खोजी र सफा गर्ने कार्यका क्रममा कम्तीमा १९ जना सैनिक मिथेन ग्यासको सम्पर्कमा आएकामा...

सर्वोच्च अदालतमा तीन जना न्यायाधीश नियुक्त

काठमाडौं : सर्वोच्च अदालतमा तीन जना न्यायाधीश नियुक्त भएका छन् ।न्यायाधीश नियुक्त हुनेहरूमा वरिष्ठ अधिवक्ता मेघराज पोखरेल, उच्च अदालत जनकपुरका मुख्य न्यायाधीश श्रीकान्त पौडेल र उच्च अदालत दिपायलका मुख्य न्यायाधीश शान्तिसिंह थापा रहेका छन्...