समाचार

शैक्षिक हड्तालका कारण केही विद्यालय बन्द

काठमाडौं : धर्मेन्द्र बास्तोला नेतृत्वको नेकपा बहुमत निकट विद्यार्थी संगठनले आह्वान गरेको आम शैक्षिक हड्तालका कारण आज केही विद्यालय र कलेजहरु बन्द भएका छन् । अखिल नेपाल राष्ट्रिय स्वतन्क्र विद्यार्थी युनियन ९त्रान्तिकारी०ले निःशुल्क शिक्षाको...

चार प्रदेशमा भारी वर्षाको सम्भावना

काठमाडौं : हाल देशभर मनसुनी वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। साथै देशमा हाल भारतको उत्तर प्रदेश आसपास रहेको न्यूनचापीय क्षेत्रको समेत प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानको...

एमाले पोलिटब्युरो बैठक आज, यस्ता छन् छलफलका एजेण्डा

काठमाडौं : नेकपा एमालेको पोलिटब्युरो बैठक आज बस्ने भएको छ । दिउसो १ बजे बस्ने बैठकमा विधान संशोधन प्रस्तावमाथि छलफल हुने सचिव योगेश भट्टराईले जानकारी दिए । यसअघि बिहीबार बसेको सचिवालय बैठकले विधानमा व्यवस्था...

बङ्गलादेश २० वर्षमुनिको साफ महिला च्याम्पियनशिपको शीर्ष स्थानमा

काठमाडौं : भूटानलाई हराउँदै बङ्गलादेश २० वर्षमुनिको साफ महिला च्याम्पियनशिपको शीर्ष स्थानमा उक्लिएको छ । हिजो सम्पन्न खेलमा बङ्गलादेश ३–० ले विजयी भयो । बङ्गलादेशको यो लगातार चौथो जीत हो । जीतसँगै शीर्ष स्थानमा...

एमालेमा ७० वर्षे उमेर हद र २ कार्यकालको व्यवस्था हटाउने प्रस्ताव पारित

काठमाडौं : नेकपा एमालेको सचिवालय बैठकले पार्टी विधानमा व्यवस्था भएको ७० वर्षे उमेर हद र २ कार्यकालको व्यवस्था हटाउने प्रस्ताव पारित गरेको छ । हिजो बसेको सचिवालय बैठकले विधान संशोधन प्रस्ताव पारित गरेको हो...

करार तथा ज्यालादारी कर्मचारी नहटाउन नेपाल निजामती कर्मचारी संगठनको माग

काठमाडौँ ।नयाँ आर्थिक वर्ष सुरु हुनासाथ केही कार्यलयमा करार तथा ज्यालादारी सेवामा कार्यरत कर्मचारीहरूलाई हटाउन लागेपछि निजामती कर्मचारी संगठनले आपत्ति जनाएको छ । संगठनले आज एक प्रेस विज्ञप्ति जारी गर्दै यस्तो निर्णयले सेवामा कार्यरत...