

-
काठमाडौं : भूटानलाई हराउँदै बङ्गलादेश २० वर्षमुनिको साफ महिला च्याम्पियनशिपको शीर्ष स्थानमा उक्लिएको छ ।
हिजो सम्पन्न खेलमा बङ्गलादेश ३–० ले विजयी भयो । बङ्गलादेशको यो लगातार चौथो जीत हो । जीतसँगै शीर्ष स्थानमा फेरि फर्किएको बङ्गलादेशले १२ अङ्क पुर्याएको छ । समान खेलबाट ९अङ्क बटुलेको नेपाल दोस्रो स्थानमा छ ।
यस्तै बङ्गलादेश राष्ट्रिय फुटबल टोलीले आउँदो सेप्टेम्बरमा नेपालमा दुईवटा फिफा अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल खेल्ने भएको छ ।
बङ्गलादेश फुटबल महासङ्घ ९बीएफएफ० को हिजो बसेको यो निर्णय गरेको हो । बैठकले नेपालसँगको खेललाई प्राथमिकता दिँदै दशरथ रङ्गशालामा मैत्रीपूर्ण खेल खेल्ने निर्णय गरेको छ ।
अखिल नेपाल फुटबल सङ्घ ९एन्फा० ले यसअघि गएको असार २३ मा नै सामाजिक सञ्जालमार्फत बङ्गलादेशसँग दुई मैत्रीपूर्ण खेल खेल्ने घोषणा गरेको थियो । त्यसको १० दिनपछि मात्रै बीएफएफ निष्कर्षमा पुगेको हो ।
News Desk 0 response शुक्रबार, साउन ३, २०८२

सम्बन्धित शीर्षकहरु
-
एमाले–नेकपा गठबन्धनलाई समर्थन गरेपछि उद्धव थापा कारबाहीमा
बिहिबार, भदौ ४, २०८३ -
सरकारको दबावमा काम गरेको भन्दै अख्तियार प्रमुख..
बिहिबार, भदौ ४, २०८३ -
किशोर श्रेष्ठलाई पक्राउ नगर्न उच्च अदालतको अन्तरिम..
बुधबार, भदौ ३, २०८३ -
शिक्षक र विद्यालय कर्मचारीको पारिश्रमिक अनुदान वृद्धि..
बुधबार, भदौ ३, २०८३ -
४ महिनामा ११ हजार कर्मचारीलाई कारबाही
बुधबार, भदौ ३, २०८३
-
एमाले–नेकपा गठबन्धनलाई समर्थन गरेपछि उद्धव थापा कारबाहीमा
बिहिबार, भदौ ४, २०८३ -
सरकारको दबावमा काम गरेको भन्दै अख्तियार प्रमुख..
बिहिबार, भदौ ४, २०८३ -
किशोर श्रेष्ठलाई पक्राउ नगर्न उच्च अदालतको अन्तरिम..
बुधबार, भदौ ३, २०८३ -
शिक्षक र विद्यालय कर्मचारीको पारिश्रमिक अनुदान वृद्धि..
बुधबार, भदौ ३, २०८३ -
४ महिनामा ११ हजार कर्मचारीलाई कारबाही
बुधबार, भदौ ३, २०८३
-
भागेका शेरबहादुर जागे
आइतवार, साउन ३१, २०८३ -
‘मिनी संसद’मा सुरक्षा प्रमुखले सरकारकै बारे औँला..
बिहिबार, साउन २८, २०८३ -
आयल निगमले आईतवार खाना पकाउने ग्याँस बेच्ने..
शनिबार, साउन ३०, २०८३ -
सर्वोच्चको फैसला लेखन सुस्त गतिमा
शुक्रबार, साउन २९, २०८३ -
कर्मचारीको विदेश भ्रमणमा कडाइ, प्रधानमन्त्री कार्यालयको पूर्वस्वीकृति..
शुक्रबार, साउन २९, २०८३



