समाचार

पाँच वर्षमा ३५ लाख नेपाली गए रोजगारीका लागि विदेश

काठमाडौं : गत आर्थिक वर्षमा वैदेशिक रोजगारीका लागि ८ लाखभन्दा बढीले श्रम स्वीकृति लिएका छन् । वैदेशिक रोजगार विभागले शुक्रवार पत्रकार सम्मेलन गरी आर्थिक वर्ष २०८१÷८२ मा ८ लाख ३९ हजार २६६ जनाले वैदेशिक...

तीन सय ७७ अस्पतालबाट प्रथम सेवाको उपचार पाइने

काठमाडौं : स्वास्थ्य बिमा बोर्डले स्वास्थ्य बिमा गरेका व्यक्तिले ३७७ अस्पतालबाट प्रथम सेवाको उपचार गर्न पाउने भएका छन् । यही साउनदेखि प्रथम सेवा विन्दुका लागि बोर्डमा सूचीकृत भएका अस्पतालबाट सेवा पाउने बोर्डका सूचना अधिकारी...

आफताब आलमलाई सफाइ दिने फैसलाविरूद्ध सर्वोच्चमा पुनरावेदन

काठमाडौं : नेपाली कांग्रेसका नेता आफताब आलमलाई सफाइ दिने उच्च अदालतको फैसलाविरूद्ध महान्यायाधिवक्ता कार्यालय सर्वोच्च अदालतमा पुनरावेदन गर्न पुगेको छ। शुक्रबार कार्यालयका नायब महान्यायाधिवक्ता गोपालप्रसाद रिजालमार्फत् उक्त मुद्दा सर्वोच्च अदालतमा पुगेको हो। उच्च अदालत...

नेपाल र दक्षिण कोरियाबीच १ अर्ब रुपैयाँभन्दा धेरैको अनुदान सम्झौतामा हस्ताक्षर

काठमाडौं : नेपाल र दक्षिण कोरिया सरकारले बर्दियामा समावेशी ग्रामीण विकास परियोजनाका लागि ८० लाख अमेरिकी डलर (झन्डै १ अर्ब ९ करोड रुपैयाँ) बराबरको अनुदान सम्झौतामा हस्ताक्षर गरेका छन् । परियोजनाले बर्दियाका ग्रामीण समुदायमा...

शैक्षिक हड्तालका कारण केही विद्यालय बन्द

काठमाडौं : धर्मेन्द्र बास्तोला नेतृत्वको नेकपा बहुमत निकट विद्यार्थी संगठनले आह्वान गरेको आम शैक्षिक हड्तालका कारण आज केही विद्यालय र कलेजहरु बन्द भएका छन् । अखिल नेपाल राष्ट्रिय स्वतन्क्र विद्यार्थी युनियन ९त्रान्तिकारी०ले निःशुल्क शिक्षाको...

चार प्रदेशमा भारी वर्षाको सम्भावना

काठमाडौं : हाल देशभर मनसुनी वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। साथै देशमा हाल भारतको उत्तर प्रदेश आसपास रहेको न्यूनचापीय क्षेत्रको समेत प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानको...