

-
काठमाडौं : माओवादी केन्द्रका अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कुलिङ अफ पिरियडसम्बन्धी छलछाममा प्रधानमन्त्री केपी शर्मा ओलीले सम्पूर्ण जिम्मेवारी लिनुपर्ने बताएका छन् ।
काठमाडौंमा एकीकृत अखिल नेपाल शिक्षक सङ्गठनको कार्यक्रमलाई सम्बोधन गर्दै उनले कुलिङ पिरियडमा भएको छेडखानीमा एमाले र यसको नेतृत्व जिम्मेवार रहेको आरोप लगाएका हुन् । उनले प्रधानमन्त्री एवम् एमाले अध्यक्ष ओलीलाई छानविनको दायराभित्र ल्याउनुपर्ने समेत माग गरेका छन् ।
अहिले राष्ट्रिय सभामा नेकपा एमालेका सांसदको क्रियाकलापाका कारण प्रधानमन्त्री नै संलग्न भएको आधार पुष्टि भएको प्रचण्डको दाबी छ । कार्यक्रममा प्रचण्डले शिक्षकहरुमाथि बेइमानी र धोका हुन नदिने प्रतिवद्धता समेत जनाएका छन् ।
सरकारले शिक्षक महासङ्घका प्रतिनिधिसँग असार १५ भित्रै विद्यालय शिक्षा ऐन संसदमा प्रश्तुत गर्ने प्रतिवद्धता जनाए पनि जालझेल गरेर अहिलेसम्म ढिलासुस्ती गरेको आरोप लगाए । उनले शिक्षा विधेयकलाई लामो समयसम्म अड्काएर राख्न नदिने समेत बताए । शिक्षकहरुले सोचेको जस्तो सबै मागहरु पूरा गर्न नसकेपनि बेइमानी हुन नदिने प्रचण्डको भनाइ छ ।
News Desk 0 response शनिबार, साउन ११, २०८२

सम्बन्धित शीर्षकहरु
-
तेल उत्पादन कोटा बढाउने ओपेक प्लस बैठकको..
सोमवार, बैशाख २१, २०८३ -
लुम्बिनी, कर्णाली र सुदूरपश्चिममा ठूलो पानी पर्ने
सोमवार, बैशाख २१, २०८३ -
लिपुलेकबाट मानसरोवर यात्रा खोल्ने घोषणाप्रति नेपालको आपत्ति
सोमवार, बैशाख २१, २०८३ -
राष्ट्रपतिद्वारा सातौँ अध्यादेश जारी, एउटा पुनर्विचारका लागि..
आइतवार, बैशाख २०, २०८३ -
आज विश्व प्रेस स्वतन्त्रता दिवस
आइतवार, बैशाख २०, २०८३
-
तेल उत्पादन कोटा बढाउने ओपेक प्लस बैठकको..
सोमवार, बैशाख २१, २०८३ -
लुम्बिनी, कर्णाली र सुदूरपश्चिममा ठूलो पानी पर्ने
सोमवार, बैशाख २१, २०८३ -
लिपुलेकबाट मानसरोवर यात्रा खोल्ने घोषणाप्रति नेपालको आपत्ति
सोमवार, बैशाख २१, २०८३ -
राष्ट्रपतिद्वारा सातौँ अध्यादेश जारी, एउटा पुनर्विचारका लागि..
आइतवार, बैशाख २०, २०८३ -
आज विश्व प्रेस स्वतन्त्रता दिवस
आइतवार, बैशाख २०, २०८३
-
यस्तो हुनुपर्छ अबको शिक्षा
शनिबार, बैशाख १९, २०८३ -
प्रधानमन्त्री बालेन्द्रको प्रश्न- बिर्सनुभयो कि सम्झनु हुन्छ..
शुक्रबार, बैशाख ११, २०८३ -
राष्ट्रपति रामचन्द्र पौडेलद्वारा सार्वजनिक खरिद(दोस्रो संशोधन) अध्यादेश..
शुक्रबार, बैशाख १८, २०८३ -
आज अपराह्न चार बजेबाटै हावाहुरी सुरु हुने,सचेत..
बुधबार, बैशाख १६, २०८३ -
कांग्रेसले आज सदीय दलको नेता छान्ने
सोमवार, बैशाख १४, २०८३



