समाचार

रुसमा ज्वालामुखी विस्फोट

रुसमा ज्वालामुखी विष्फोट भएको छ । रुसको सुदूरपूर्वी कामचट्का प्रायद्वीपमा रहेको क्राशेनिनिकोभ ज्वालामुखी विष्फोट भएको हो । रुसको इतिहासमा ४५० वर्षमा पहिलो पटक विस्फोट भएको बताइएको छ । ज्वालामुखीलाई ‘सुन्तला’ उड्डयन खतरा कोड दिइएको...

मुग्लिन–पोखरा सडकखण्डको ऐना पहरामा बस दुर्घटना

काठमाडौं : मुग्लिन–पोखरा सडक खण्ड अन्तर्गत ऐना पहरामा यात्रुबाहक बस दुर्घटनामा परेको छ । गोरखाबाट नारायणगढका लागि छुटेको ग२ख १०७७ नम्बरको बस दुर्घटनामा परेको र थप जानकारी आउन बाँकी रहेको तनहुँ प्रहरीले जानकारी दिएको...

मध्यपहाडी लोकमार्गको सिन्धुली खण्ड अवरुद्ध

सिन्धुली : मध्यपहाडी लोकमार्गअन्तर्गत सिन्धुली खण्ड आज बिहानैदेखि अवरुद्ध भएको छ । सडकमा पहिरो र लेदो थुप्रिएपछि लोकमार्ग अवरुद्ध भएको हो । गोलञ्जोर गाउँपालिका–६ अकरेभिरमा लेदोका कारण लोकमार्ग अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका...

४८ शाखा अधिकृतको सरूवा, को कहाँ ?

काठमाडौं : सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले शुक्रबार ४८ शाखा अधिकृतको सरूवा गरेको छ । मन्त्रालयले शुक्रबार स्थानीय तहमा कामकाज गर्ने गरी अधिकृतहरूको सरुवा गरेको हो । उनीहरूमध्ये केहीलाई प्रमुख प्रशासकीय अधिकृत र...

निर्णय नमान्नेहरू पार्टीमा बसिरहन आवश्यक छैन : अध्यक्ष नेपाल

काठमाडौं : नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले पार्टीको निर्णय नमान्नेहरू पार्टीमा बसिरहन आवश्यक नभएको बताएका छन् । विराटनगरमा आज पत्रकारसँगको कुराकानीमा अध्यक्ष नेपालले सम्मानित नेता झलनाथ खनालले एक अन्तरवार्तामा एमाले फुटाएर गल्ती...

ट्रम्पलाई नोबेल शान्ति पुरस्कार दिने समय आयो, ६ वटा युद्ध रोकिसके : ह्वाइट हाउस

ह्वाइट हाउसले राष्ट्रपति डोनाल्ड ट्रम्पलाई नोबेल शान्ति पुरस्कार दिने समय आएको दाबी गरेको छ । ह्वाइट हाउसकी प्रेस सचिव क्यारोलिन लेभिटले राष्ट्रपति ट्रम्पले इजरायल–इरान र भारत–पाकिस्तानबीचको सहित ६ वटा युद्ध रोकेको दाबी गर्दै नोबेल...