

-
काठमाडौं : म्याग्दी र बागलुङमा पहिरोले सडक बन्द भएको छ । म्याग्दीको बेनी–जोमसोम सडकखण्ड अवरुद्ध भएको हो । आज बिहान सडकमाथिबाट ढुङ्गामाटोसहितको लेदो पहिरो खसेर बाटो पूर्ण रूपमा अवरुद्ध भएको म्याग्दी प्रहरीले जनाएको छ ।
रघुगङ्गा गाउँपालिकाको बैसरीमा बेनी–जोमसोम सडकखण्ड अवरुद्ध छ । अबरुद्ध सडक खुलाउन प्रयास भइरहेको तर पहरोबाट लगातार ढुंगा माटोसहितको लेदो खसिरहेकाले समस्या भएको प्रहरीले जनाएको छ ।
यस्तै बागलुङमा कालीगण्डकी करिडोर सडकखण्ड अवरुद्ध छ । बागलुङ नगरपालिकाको कालाखोलामा सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । गएराति कालीगण्डकी करिडोरमा ढुङ्गासहित पहिरो खसेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक सुनिल शर्मा सिलवालले जानकारी दिए । बन्द सडक खुलाउने प्रयास भइरहेको छ ।
News Desk 0 response आइतवार, साउन २६, २०८२

सम्बन्धित शीर्षकहरु
-
भीमफेदी दुर्घटना : १३ शव आफन्तले बुझे,..
शुक्रबार, कार्तिक २८, २०८३ -
सर्वोच्चका नवनियुक्त ४ न्यायाधीशले शपथ लिए
शुक्रबार, कार्तिक २८, २०८३ -
अब हरेक कार्यालयले ई–पेन्सन सेवा दिनुपर्ने
शुक्रबार, कार्तिक २८, २०८३ -
एनपीएल : काठमाडौंलाई हराउँदै सुदूरपश्चिम प्लेअफमा
शुक्रबार, कार्तिक २८, २०८३ -
राष्ट्रपतिद्वारा सर्वोच्चमा ४ न्यायाधीश नियुक्त
शुक्रबार, कार्तिक २८, २०८३
-
भीमफेदी दुर्घटना : १३ शव आफन्तले बुझे,..
शुक्रबार, कार्तिक २८, २०८३ -
सर्वोच्चका नवनियुक्त ४ न्यायाधीशले शपथ लिए
शुक्रबार, कार्तिक २८, २०८३ -
अब हरेक कार्यालयले ई–पेन्सन सेवा दिनुपर्ने
शुक्रबार, कार्तिक २८, २०८३ -
एनपीएल : काठमाडौंलाई हराउँदै सुदूरपश्चिम प्लेअफमा
शुक्रबार, कार्तिक २८, २०८३ -
राष्ट्रपतिद्वारा सर्वोच्चमा ४ न्यायाधीश नियुक्त
शुक्रबार, कार्तिक २८, २०८३
-
शैक्षिक भ्रमणको प्रमुख गन्तब्य तनहुँको झाँगाझोली
शुक्रबार, कार्तिक २१, २०८३ -
लक्ष्मी पूजाको रातलाई किन भनिन्छ ‘सुखरात्रि’ ?..
आइतवार, कार्तिक २३, २०८३ -
श्रमिकको पारिश्रमिक तथा सामाजिक सुरक्षासम्बन्धी कार्यविधि २०८३..
आइतवार, कार्तिक २३, २०८३ -
सर्वोच्चका नवनियुक्त ४ न्यायाधीशले शपथ लिए
शुक्रबार, कार्तिक २८, २०८३ -
तिहारको बेला मलेखु–मुग्लिङ सडक खण्ड ठप्प
सोमवार, कार्तिक २४, २०८३


