

-
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र रुसी समकक्षी भ्लादिमिर पुटिनबीच अर्को हप्ता अलास्कामा भेटवार्ता हुने भएको छ । युक्रेन युद्धको भविष्यबारे छलफल गर्न र निर्णयमा पुग्न आउँदो शुक्रवार उनीहरुबीच भेट हुने भएको बीबीसीले जनाएको छ ।
अमेरिकी राष्ट्रपति ट्रम्पले पनि अगस्ट १५ तारिखमा हुने महत्त्वपूर्ण बैठकबारे सामाजिक सञ्जालमा उल्लेख गर्नुभएको छ । ट्रम्प र पुटिनबीच युक्रेनसम्बन्धी शिखर वार्ताको बैठक हुन लागेको हो ।
भेटबारे क्रेमलिनका प्रवक्ताले अलास्का रुस नजिक भएकोले उपयुक्त ठाउँ भएको बताएको खबरमा उल्लेख छ । यस विषयमा युक्रेनको तर्फबाट अहिलेसम्म प्रतिक्रिया आएको छैन । सन् २०२२ को फेब्रुअरीमा रुस–युक्रेने युद्ध शुरु भएको थियो । जुन अहिलेसम्म पनि रोकिएको छैन ।
News Desk 0 response शनिबार, साउन २५, २०८२

सम्बन्धित शीर्षकहरु
लक्ष्मी पूजाको रातलाई किन भनिन्छ ‘सुखरात्रि’ ? यस्तो छ धार्मिक र सांस्कृतिक महत्त्व
आइतवार, कार्तिक २३, २०८३-
श्रमिकको पारिश्रमिक तथा सामाजिक सुरक्षासम्बन्धी कार्यविधि २०८३..
आइतवार, कार्तिक २३, २०८३ -
फ्रान्समा विद्यार्थी र शिक्षकद्वारा मङ्गलबार पुनः हडतालको..
आइतवार, कार्तिक २३, २०८३ -
लक्ष्मी पूजाको रातलाई किन भनिन्छ ‘सुखरात्रि’ ?..
आइतवार, कार्तिक २३, २०८३ -
रुस–युक्रेन युद्ध अन्त्य गर्न सम्झौता हुन सक्ने..
शनिबार, कार्तिक २२, २०८३ -
डा. गोविन्द केसीले अनशन तोडे, यस्ता छन्..
शनिबार, कार्तिक २२, २०८३
-
श्रमिकको पारिश्रमिक तथा सामाजिक सुरक्षासम्बन्धी कार्यविधि २०८३..
आइतवार, कार्तिक २३, २०८३ -
लक्ष्मी पूजाको रातलाई किन भनिन्छ ‘सुखरात्रि’ ?..
आइतवार, कार्तिक २३, २०८३ -
डा. गोविन्द केसीले अनशन तोडे, यस्ता छन्..
शनिबार, कार्तिक २२, २०८३ -
कात्तिक कृष्ण त्रयोदशी : आज काग तिहार..
शनिबार, कार्तिक २२, २०८३ -
प्रेस स्वतन्त्रताप्रति सरकार पूर्ण प्रतिबद्ध छ :..
शुक्रबार, कार्तिक २१, २०८३
-
शैक्षिक भ्रमणको प्रमुख गन्तब्य तनहुँको झाँगाझोली
शुक्रबार, कार्तिक २१, २०८३ -
नेपाल प्रहरीमा राजनीतिक दलमा भन्दा चर्को गुटबन्दी
बुधबार, कार्तिक १९, २०८३ -
उद्योग वाणिज्य महासंघका अध्यक्षको छायामा पोखरा क्षेत्रको..
शुक्रबार, कार्तिक १४, २०८३ -
न्यायालयको गरिमा जोगाउन होटल भेटको सत्यतथ्य सार्वजनिक..
शनिबार, कार्तिक १५, २०८३ -
पुषमा घर जाने प्रहरीका उच्च हाकिमको संख्या..
मङ्लबार, कार्तिक १८, २०८३


