समाचार

प्रधानमन्त्रीको भारत भ्रमणको पूर्व सन्ध्यामा भारत–चीनबीच लिपुलेक सम्झौता

काठमाडौं : प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी ओलीको राष्ट्रवादी छवि पछाडिका मुख्य दुई कारण छन् । एउटा केही वर्ष अगाडि भारतले लगाएको नाकावन्दीको डटेर सामना गरेको र अर्को भारतले अतिक्रमण गरेको लिम्पियाधुरा र लिपुलेकलाई...

कङ्गोमा विद्रोही समूहले १ सय ४० जना सर्वसाधारणको हत्या गर्‍यो : अधिकार समूह

प्रजातान्त्रिक गणतन्त्र कङ्गोमा विद्रोही समूहले कम्तीमा १ सय ४० जना सर्वसाधारणको हत्या गरेको अधिकार समूहले जनाएको छ । विद्रोही समूह ‘एम– ट्वान्टी थ्री’ ले गएको महिना सर्वसाधारणको हत्या गरेको ‘ह्युमन राइट्स वाच’ (एचआरडब्ल्यू) को...

नाउपा अध्यक्ष श्रेष्ठद्वारा संसदीय दलका नेताबाट गङ्गाराम चौधरीलाई बर्खास्त

काठमाडौं : नागरिक उन्मुक्ति पार्टी (नाउपा) की अध्यक्ष रञ्जिता श्रेष्ठले संसदीय दलका नेताबाट गङ्गाराम चौधरीलाई बर्खास्त गरेकी छिन् । उनले चौधरीलाई बर्खास्त गरेको जानकारीसहितको पत्र सङ्घीय संसद् सचिवालयमा पठाएकी हुन् । अध्यक्ष श्रेष्ठले सभामुख...

व्यापार सहजीकरण लागि चीनतर्फका थप नाका खोल्न माग

काठमाडौं : नेपाल समुद्रपार निकासी पैठारी सङ्घले चीनतर्फका थप नाका खुलाउनेतर्फ कूटनीतिक पहल र पूर्वाधारको व्यवस्था गर्न माग गरेको छ । बाढी पहिरोका कारण चीनतर्फका दुई मुख्य व्यापारिक नाका रसुवागढी र तातोपानी वर्षामा हरेक...

जापानिज इन्सेफ्लाइटिसबाट अहिलेसम्म ११ जनाको मृत्यु, ६३ जनामा सङ्क्रमण

काठमाडौं : जापानिज इन्सेफ्लाइटिसबाट अहिलेसम्म ११ जनाको मृत्यु भएको छ । स्वास्थ्य सेवा विभाग परिवार कल्याण महाशाखा, बाल स्वास्थ्य तथा खोप शाखा प्रमुख डा. अभियान गौतमका अनुसार ६३ जनामा जापानिज इन्सेफ्लाइटिस देखिएको छ ।...

रुसी राष्ट्रपति पुटिन युद्ध अन्त्यका लागि इच्छुक नहुन सक्छन् : अमेरिकी राष्ट्रपति ट्रम्प

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रुसी राष्ट्रपति भ्लादिमिर पुटिन युद्ध अन्त्य गर्न इच्छुक नहुन सक्ने चेतावनी दिनुभएको छ । रूसका राष्ट्रपति भ्लादिमिर पुटिन र युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीबीच हुने भनिएको सम्भावित शिखर बैठकको चर्चा अघि...