समाचार

अमेरिका र रुसबीच आउँदो शुक्रवार उच्चस्तरीय वार्ता हुँदै

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र रुसका राष्ट्रपति भ्लादिमिर पुटिनबीच आउँदो शुक्रवार अलास्कामा महत्त्वपूर्ण शिखर सम्मेलनको आयोजना हुँदैछ । चिनियाँ समाचारसंस्था सिन्ह्वाका अनुसार यो सन् २०२१ पछि दुवै नेताबीचको पहिलो प्रत्यक्ष वार्ता हुनेछ । अलास्का...

मधेश प्रदेशसहित केही ठाउँमा हल्कादेखि मध्यम वर्षा

काठमाडौं : गएराति देशका पहाडी तथा तराईका विभिन्न ठाउँमा हल्कादेखि मध्यम वर्षा भएको छ । मधेश प्रदेशको सर्लाहीमा सबैभन्दा बढी वर्षा भएको छ । यसैगरी बारामा पनि ठूलो पानी परेको छ । मौसम पूर्वानुमान...

टी– २० आई क्रिकेटमा अस्ट्रेलियाले दक्षिण अफ्रिकालाई १७ रनले हरायो

काठमाडौं : पहिलो टी २० आई क्रिकेटमा घरेलु टोली अस्ट्रेलियाले दक्षिण अफ्रिकालाई १७ रनले हराएको छ । डार्विन मरेरा ओभलमा हिजो भएको खेलमा अस्ट्रेलियाले शृङ्खलामा १–० को अग्रता बनाएको छ । १ सय ७९...

इराकमा क्लोरिन ग्यास चुहावटका कारण ६ सयभन्दा धेरै तीर्थयात्री अस्पताल भर्ना

इराकमा क्लोरिन ग्यास चुहावटका कारण ६ सयभन्दा धेरै तीर्थयात्री अस्पताल भर्ना भएका छन् । पानी प्रशोधन केन्द्रमा चुहावटको परिणाम स्वरूप क्लोरिन निल्दा श्वासप्रश्वासमा समस्या भएपछि ६ सयभन्दा धेरै शिया तीर्थयात्रीहरूलाई केही समय अस्पताल भर्ना...

मङ्गलवारदेखि मधेशसहित गण्डकी पूर्वका केही ठाउँमा मुसलधारे वर्षाको सम्भावना

काठमाडौं : पर्सि मङ्गलवारदेखि तराई मधेशका जिल्लाहरूमा मुसलधारे वर्षाको सम्भावना रहेको मौसमविद्ले बताएका छन् । मनसुनको न्यून चापीय रेखा केही उत्तरतर्फ सर्ने र जलवाष्पयुक्त हावाको मात्रा बढ्ने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाका मौसमविद् सरोज...

राष्ट्रपति र प्रधानमन्त्री ओलीबीच शीतल निवासमा भेटवार्ता

काठमाडौं : राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री केपी शर्मा ओलीबीच शीतल निवासमा भेटवार्ता भएको छ। आइतबार बिहान राष्ट्रपति भेट्न प्रधानमन्त्री ओली शीतलनिवास पुगेका हुन् । राष्ट्रपति र प्रधानमन्त्रीबिचको भेटवार्ता नियमित भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको...