समाचार

पुटिनलाई ट्रम्पको फोन, जेलेन्स्कीसँगको बार्ताको जानकारी

वासिङ्टन डिसी : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको ओभल कार्यालयमा रुस र युक्रेनबिच युद्धविरामको बारेमा वार्ता सम्पन्न भएको छ। बैठकपछि राष्ट्रपति ट्रम्पले युक्रेनी राष्ट्रपति भ्लोदिमिर जेलेन्स्की र अन्य युरोपेली नेताहरूसँग भएको वार्ताको बारेमा जानकारी दिएका...

उपसभामुख रानालाई हटाउने कांग्रेस–एमालेको कदमको विरोध गर्ने प्रतिपक्षी दलहरूको निर्णय

काठमाडौं : प्रतिपक्षी दलहरूले उपसभामुख इन्दिरा रानालाई पदबाट हटाउने सत्तारूढ नेपाली कांग्रेस र नेकपा एमालेको कदमको विरोध गर्ने निर्णय गरेका छन् । आज सिंहदरबारमा बसेको प्रतिपक्षी दलहरूको बैठकले उपसभामुखलाई हटाउने कांग्रेस र एमालेको कदमको...

उपनिर्वाचनका लागि २६ राजनीतिक दल दर्ता

काठमाडौं : निर्वाचन आयोगले आगामी कात्तिक १७ गते रुपन्देही क्षेत्र नं ३ मा हुने उपनिर्वाचनका लागि २६ राजनीतिक दल दर्ता गरेको छ । दल दर्ताका लागि आएका २७ राजनीतिक दलमध्ये कानुनी रित पूरा भएका...

सामुदायिक वनको काठ बिक्रीको अनुमतिमा घुस मागेपछि…

काठमाडौ : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले डिभिजन वन कार्यालय, कैलालीका वरिष्ठ वन अधिकृत पूर्णशङ्कर यादवविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ । कैलालीको चुरे गाउँपालिका–६ स्थित ग्वासी सामुदायिक वनको घाटगद्दी गरेको काठको बिमार्का र...

२५ उपसचिव,४४ शाखा अधिकृतको सरुवा(सूचीसहित)

काठमाडौँ ।संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले २५ उपसचिव र ४४ शाखा अधिकृतको सरुवा गरेको छ । आजको निर्णयअनुसार ती कर्मचारीहरु अदलबदल भएका हुन् । केही दिन देखि मन्त्रालयको आसपास सरुवाको माग गर्दै सयौँ...

करारका कर्मचारीहरूलाई पनि महँगी भत्ता उपलब्ध गराउन परमादेश

करारका कर्मचारीहरूलाई पनि महँगी भत्ता उपलब्ध गराउन सर्वोच्च अदालतले परमादेश जारी गरेको छ। न्यायाधीशहरू हरिप्रसाद फुयाल र श्रीकान्त पौडेलको इजलासले करारका कर्मचारीहरूलाई पनि महँगी भत्ता उपलब्ध गराउन परमादेश जारी भएको हो । गत असार...