समाचार

एन्फा महिला लिग छनोटको पहिलो खेलमा छहारी क्लब विजयी

काठमाडौं : एन्फा महिला लिग छनोटको उद्घाटन खेलमा छहारी युवा क्लब विजयी भएको छ । सातदोबाटोमा रहेको अखिल नेपाल फुटबल सङ्घ (एन्फा) मुख्यालय मैदानमा आज भएको खेलमा छहारी क्लबले एफसी रियल क्लबलाई ३–० गोलले...

पर्यटन विभागका निर्देशक यादवविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौं : पर्यटन विभाग भृकुटीमण्डपका निर्देशक एवम् सिनियर डिभिजनल इन्जिनियर (सीडीई) सचिन्द्रकुमार यादवविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आज यादवविरुद्ध गैरकानूनी सम्पत्ति आर्जन गरी भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र विशेष...

अलास्कामा ट्रम्प र पुटिनको भेटवार्ता हुँदै, युक्रेनसँग रुसको यद्धविराम होला त ?

वासिङ्टन डिसी : अमेरिका र रुसले आगामी शुक्रबार, अगस्ट १५ मा राष्ट्रपति डोनाल्ड ट्रम्प र भ्लादिमिर पुटिनबिचको भेटवार्ताका लागि सहमति जनाएका छन्, जसमा युक्रेन युद्ध कसरी अन्त्य गर्ने भन्ने विषयमा छलफल हुनेछ। ट्रम्पले एक...

प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ संभावित कार्यसूची

काठमाडौं : सङ्घीय संसद् प्रतिनिधिको बैठक आज बस्दै छ । बैठक दिउँसो १ बजेका लागि बोलाइएको छ । बैठकमा सभामुखले सूचना प्रविधि तथा साइवर सुरक्षा विधेयक, २०८२ माथि विचार गरियोस् भन्ने प्रस्तावलाई निर्णयार्थ प्रस्तुत...

एन्फा महिला लिग फुटबलको छनोट आजदेखि सुरू

काठमाडौं : अखिल नेपाल फुटबल सङ्घ एन्फाको आयोजनामा एन्फा महिला लिग छनोट आजदेखि सुरू हुँदैछ । एन्फा कम्प्लेक्स सातदोबाटो र च्यासल रङ्गशालामा हुने खेलमा १४ वटा टोली सहभागी हुनेछन । पाँच टोली महिला लिगको...

देशको पश्चिमी क्षेत्रमा मनसुन सक्रिय

काठमाडौं : देशको पश्चिमी क्षेत्रमा मनसुन सक्रिय भएको छ । मनसुनको न्यून चापीय रेखा तराई आसपास र पूर्वमा तराईभन्दा केही दक्षिणतिर रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार आज दिउँसो गण्डकीदेखि पश्चिममा...