समाचार

युक्रेनबारे ट्रम्प–पुटिन वार्ता : प्रगतिउन्मुख भएपनि ठोस सम्झौतामा पुग्न सकेन

काठमाडौं : रुस युक्रेन युद्ध अन्त्यको लागि अलास्कामा भएको अमेरिकी रास्ट्रपति डोनाल्ड ट्रम्प र रुसी रास्ट्रपति भ्लादीमिर पुटिनबीचको वार्ता प्रगतिउन्मुख भए पनि ठोस सम्झौताबिना अन्त्य भएको छ । ट्रम्प र पुटिन एकै मञ्चमा करिब...

अर्थका सहसचिव को कहाँ पुगे हेर्नुस्

काठमाडौ । अर्थ मन्त्रालय अन्र्गतका १२ सहसचिवहरूको कार्यक्षेत्र हेरफेर भएको छ । मन्त्रालयको निर्णय अनुसार सहसचिव सुमन दाहाललाई बजेट तथा कार्यक्रम महाशाखा पठाइएको छ भने टंकप्रसाद पाण्डेलाई योजना अनुगमन तथा मूल्यांकन महाशाखा पठाइएको छ...

मनसुनी प्रणाली कमजोर बन्दै, केही ठाउँमा बर्षाको सम्भावना

काठमाडौं : मनसुनी वायुको प्रभाव कमजोर बन्दै गएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार आज सुदूरपश्चिम प्रदेशलगायत देशका पहाडी भागमा साधारणतया बदली तथा बाँकी भागमा आंशिक बदली रहनेछ । दिउँसो सुदूरपश्चिम प्रदेशलगायत...

भारतको जम्मू कश्मीरमा बाढीमा परी मृत्यु हुनेको सङ्ख्या ४५ पुग्यो

काठमाडौं : भारतको जम्मू कश्मीरको किश्तवाड क्षेत्रमा अचानक आएको आरीघोप्टे वर्षापछिको बाढीमा परी ज्यान गुमाउनेको सङ्ख्या ४५ जना पुगेको छ । बाढीमा परी ज्यान गुमाएकामध्ये अहिलेसम्म ३५ जनाको शव अस्पताल पुर्‍याइएको र जसमध्ये ११...

भरत ताल निर्माणमा भ्रष्टाचार : बागमतीका मेयर थापालाई ८ वर्ष कैद र १० करोड जरिबाना

काठमाडौं : विशेष अदालतले सर्लाहीको बागमती नगरपालिकाका निलम्बित मेयर भरत थापाले भरत ताल निर्माणका क्रममा भ्रष्टाचार गरेको ठहर गर्दै ८ वर्ष कैद र १० करोड रुपैयाँ जरिबानाको निर्धारण गरेको छ । २१ साउनमा विशेष...

चक्रे मिलन विरुद्ध ज्यान मार्ने उद्योगको अभियोगपत्र दर्ता

काठमाडौं : गुण्डा नाइके चक्रे मिलन (मिलन गुरुङ) विरुद्ध भक्तपुरमा ज्यान मार्ने उद्योग सम्बन्धी कसुरमा अभियोगपत्र दायर गरिएको छ । सरकारी वकिलले भक्तपुर जिल्ला अदालतमा पूरक अभियोग दायर गरेको हो । शुक्रबार मात्रै बयान...