

-
काठमाडौं : देशभर झन्डै ९५ प्रतिशत धान रोपाइँ भएको छ । हिजो बेलुकासम्मको तथ्याङ्क अनुसार देशभर ९४ दशमलव ९ प्रतिशत क्षेत्रमा धान रोपाइँ भएको कृषि तथा पशुपक्षी विकास मन्त्रालयले जनाएको छ ।
गएको वर्ष भदौ ७ गतेसम्म ९८ शदमलव ५४ प्रतिशत रोपाइँ भएको थियो । मन्त्रालयका अनुसार सबैभन्दा कम रोपाइँ मधेश प्रदेशमा भएको छ । मधेशमा अहिलेसम्म ८६ दशमलव ३५ प्रतिशतमात्रै रोपाइँ भएको छ । गएको वर्ष भदौ ७ गतेसम्म मधेशमा ९७ प्रतिशत क्षेत्रफलमा रोपाइँ भएको थियो ।
सुदूरपश्चिम प्रदेशमा भने झन्डै शतप्रतिशत रोपाइँ भएको छ । भदौ ८ गते अर्थात् हिजोसम्म सुदूरपश्चिममा ९९ दशमलव ७२ प्रतिशत खेतीयोग्य जमिनमा रोपाइँ सकिएको छ ।
यस वर्ष समयमा वर्षा नहुँदा मधेशमा रोपाइँ कम भएको हो ।
News Desk 0 response सोमवार, भदौ ९, २०८२

सम्बन्धित शीर्षकहरु
भोटेकोशी बाढी : नेपाली वैज्ञानिकले पत्ता लगाए हिमपहिरोको यथार्थ ठाउँ, समय र गति
बुधबार, अशोज २१, २०८३-
रहेनन्, नाना पाटेकर
बिहिबार, अशोज २२, २०८३ -
भोटेकोशी बाढी : नेपाली वैज्ञानिकले पत्ता लगाए..
बुधबार, अशोज २१, २०८३ -
कांग्रेसको नयाँ नेतृत्व चयनका लागि भोलि बिहान..
बुधबार, अशोज २१, २०८३ -
फ्रान्सका हेनरी र जापानका केन्सोलाई रसायनशास्त्रतर्फको नोबेल..
बुधबार, अशोज २१, २०८३ -
दुई पाइलटबीच ‘हानाहान’ भएकाे फ्लाई दुबई घटनाकाे..
बुधबार, अशोज २१, २०८३
-
रहेनन्, नाना पाटेकर
बिहिबार, अशोज २२, २०८३ -
भोटेकोशी बाढी : नेपाली वैज्ञानिकले पत्ता लगाए..
बुधबार, अशोज २१, २०८३ -
कांग्रेसको नयाँ नेतृत्व चयनका लागि भोलि बिहान..
बुधबार, अशोज २१, २०८३ -
फ्रान्सका हेनरी र जापानका केन्सोलाई रसायनशास्त्रतर्फको नोबेल..
बुधबार, अशोज २१, २०८३ -
सर्वोच्च अदालतमा ४ जना न्यायाधीश सिफारिश
मङ्लबार, अशोज २०, २०८३
-
प्राकृतिक सौन्दर्य र मौलिक आतिथ्यको नयाँ पर्याय..
बुधबार, अशोज १४, २०८३ -
चीनको सवै स्थल नाका समस्या हुँदा दशैंको..
आइतवार, अशोज १८, २०८३ -
इन्टरनेट र मोबाइल नेटवर्क समस्याले कोरला भन्सारको..
शुक्रबार, अशोज १६, २०८३ -
खाद्य अनुमति २८ लाखमा बेच्ने सरकारी अधिकारी,..
सोमवार, अशोज १२, २०८३ -
कांग्रेस स्थापनाको ८० वर्षमा नियमित र..
आइतवार, अशोज १८, २०८३


