समाचार

नाडा अटो शोमा देखाइएको उड्ने ट्याक्सी कस्तो हो ?

काठमाडौं : भृकुटीमण्डपमा नाडा अटो शो प्रदर्शनी चलिरहेको छ । प्रदर्शनीमा नेपालमै पहिलोपटक सार्वजनिक रूपमा ‘उड्ने ट्याक्सी’ पनि राखिएको छ । उड्ने ट्याक्सी हेर्न प्रदर्शनीमा ठूलो भीड लागेको छ । नयाँ प्रविधिप्रतिको जनचासो स्पष्ट...

२ हप्ताभित्र रुस–युक्रेनबीच युद्धविराम नभए अमेरिकाले ठूलो निर्णय लिने ट्रम्पको चेतावनी

काठमाडौं : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले दुई हप्ताभित्र रुस र युक्रेनबीच युद्धविराम नभए अमेरिकाले ठूलो निर्णय लिने चेतावनी दिएका छन् । ट्रम्पले यदि आउँदो दुई हप्तामा युक्रेन युद्धको शान्तिपूर्ण समाधानतर्फ कुनै प्रगति नभए रुसमाथि...

लिपुलेकको भूभाग फिर्ताको पहल गर्नुपर्नेमा समाजवादी मोर्चाको माग

काठमाडौं : चार दलीय समाजवादी मोर्चाले नेपाली भूमि लिपुलेक कालापानीको भूभाग फिर्ता ल्याउने पहल गर्न सरकारसँग माग गरेको छ । मोर्चाले शुक्रबार विज्ञप्ति जारी गर्दै मोर्चाले भारत र चीनबिच हालै पुलान– गुन्जीलाई जोड्ने लिपुलेक...

विश्वासको मत नलिनुको कारण पेश गर्न प्रधानमन्त्रीलाई सर्वोच्चको आदेश

काठमाडौं : सर्वोच्च अदालतले प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत नलिनुको कारण पेश गर्न आदेश जारी गरेको छ । जनता समाजवादी पार्टी (जसपा) नेपालले सरकारलाई दिएको समर्थन फिर्ता लिएको अवस्थामा पुनः विश्वासको मत नलिएको...

टप इन्ड टी–२० शृङ्खला : पाकिस्तान शाहीन्ससँग १ रनले हार्‍यो नेपाल

काठमाडौं : अस्ट्रेलियामा चलिरहेको टप इन्ड टी–२० शृङ्खलामा नेपाल पाकिस्तान शाहीन्ससँग १ रनले पराजित भएको छ । पाकिस्तान शाहीन्सले दिएको १ सय ४५ रनको लक्ष्य पछ्याएको नेपालले २० ओभरमा ७ विकेट गुमाएर १ सय...

हमासले शर्त स्वीकार नगरे गाजा शहर ध्वस्त हुनेछ : इजरायली रक्षामन्त्री

प्यालेस्टिनी विद्रोही समूह हमासले निःशस्त्रीकरण गर्न र सबै बन्धकहरूलाई रिहा गर्न सहमत नभए गाजा शहर ध्वस्त हुने इजरायलका रक्षामन्त्रीले चेतावनी दिएका छन् । व्यापक अन्तर्राष्ट्रिय र घरेलु विरोधका बाबजुद इजरायली मन्त्रिपरिषद्ले गाजा शहरमा ठूलो...