

-
काठमाडौं : सङ्घीय निजामती सेवा विधेयक २०८० राष्ट्रियसभाबाट पारित भएको छ । राष्ट्रियसभाको आजको बैठकले विधेयक सर्वसम्मतिले पारित गरेको हो ।
यसअघि सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री भगवती न्यौपानेले ‘प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त सङ्घीय निजामती विधेयक २०८२ लाई पारित गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गरे ।
विधेयकमाथिको बैठकमा उठेका प्रश्नहरूको जवाफ दिँदै मन्त्री न्यौपानेले सङ्घीयतालाई पूर्णरूपमा कार्यान्वयन गर्न सङ्घीय निजामती सेवा ऐन महत्त्वपूर्ण हुने विश्वास व्यक्त गरे । उनले प्रशासनिक सङ्घीयता बलियो नगरी सङ्घीयतालाई संस्थागत गर्न नसकिने उल्लेख गर्दै यो ऐन लागू भएपछि कर्मचारी प्रशासन व्यवस्थित र प्रभावकारी हुने बताए ।
लामो समयसम्म कर्मचारी व्यवस्थापनमा देखिएको समस्याले सङ्घीयतालाई व्यवहारमा उतार्न अवरोध गरेको भन्दै मन्त्री न्यौपानेले ऐनले ती समस्याहरूको समाधान गर्ने उल्लेख गरे । सङ्घीयताको मर्म अनुसार कर्मचारी व्यवस्थापन गर्दै सुशासनमुखी संयन्त्र विकास गर्नुपर्ने उनको भनाइ छ ।
प्रतिनिधिसभाले पठाएको ६० दिनभित्र सन्देशसहित फिर्ता पठाउने अन्तिम दिन आज विधेयक पारित भएको हो । प्रतिनिधिसभाबाट विधेयक पारित गर्ने बेला ‘कुलिङ अफ पिरियड मा भएको त्रुटि राष्ट्रियसभाले सच्याएको छ ।
News Desk 0 response मङ्लबार, भदौ १७, २०८२

सम्बन्धित शीर्षकहरु
भोटेकोशी बाढी : नेपाली वैज्ञानिकले पत्ता लगाए हिमपहिरोको यथार्थ ठाउँ, समय र गति
बुधबार, अशोज २१, २०८३-
भोटेकोशी बाढी : नेपाली वैज्ञानिकले पत्ता लगाए..
बुधबार, अशोज २१, २०८३ -
कांग्रेसको नयाँ नेतृत्व चयनका लागि भोलि बिहान..
बुधबार, अशोज २१, २०८३ -
फ्रान्सका हेनरी र जापानका केन्सोलाई रसायनशास्त्रतर्फको नोबेल..
बुधबार, अशोज २१, २०८३ -
दुई पाइलटबीच ‘हानाहान’ भएकाे फ्लाई दुबई घटनाकाे..
बुधबार, अशोज २१, २०८३ -
कांग्रेस सभापतिमा गगन थापाको उमेदवारी
मङ्लबार, अशोज २०, २०८३
-
भोटेकोशी बाढी : नेपाली वैज्ञानिकले पत्ता लगाए..
बुधबार, अशोज २१, २०८३ -
कांग्रेसको नयाँ नेतृत्व चयनका लागि भोलि बिहान..
बुधबार, अशोज २१, २०८३ -
फ्रान्सका हेनरी र जापानका केन्सोलाई रसायनशास्त्रतर्फको नोबेल..
बुधबार, अशोज २१, २०८३ -
सर्वोच्च अदालतमा ४ जना न्यायाधीश सिफारिश
मङ्लबार, अशोज २०, २०८३ -
पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले भने- `तातोपानी नाका..
मङ्लबार, अशोज २०, २०८३
-
प्राकृतिक सौन्दर्य र मौलिक आतिथ्यको नयाँ पर्याय..
बुधबार, अशोज १४, २०८३ -
इन्टरनेट र मोबाइल नेटवर्क समस्याले कोरला भन्सारको..
शुक्रबार, अशोज १६, २०८३ -
चीनको सवै स्थल नाका समस्या हुँदा दशैंको..
आइतवार, अशोज १८, २०८३ -
खाद्य अनुमति २८ लाखमा बेच्ने सरकारी अधिकारी,..
सोमवार, अशोज १२, २०८३ -
कांग्रेस स्थापनाको ८० वर्षमा नियमित र..
आइतवार, अशोज १८, २०८३


