समाचार

सबै बन्धकको मुक्तिका लागि वार्ता सुरु गर्न नेतन्याहूको निर्देशन

तेल अभिभ : इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहूले गाजामा रहेका सबै बाँकी बन्धकको मुक्तिका लागि वार्ता सुरु गर्न निर्देशन दिएका छन् । उनले बिहीबार राति इजरायली सेनासँगको भेटमा आफ्नो मन्त्रिपरिषद्ले गाजा सिटी नियन्त्रणमा लिन र...

यू–१७ साफ महिला च्याम्पियनशिपमा नेपालले आज भूटानसँग खेल्दै

काठमाडौं : १७ वर्षमुनिको साफ महिला च्याम्पियनशिपमा नेपालले आज भूटानसँग खेल्दैछ । खेल भूटानको चाम्लिमिथाङ रङ्गशालामा नेपाली समयअनुसार बेलुका सवा ६ बजे शुरु हुनेछ । अस्ति प्रतियोगिताको पहिलो खेलमा नेपाल भारतसँग ७ गोलले पराजित...

गण्डकीदेखि पश्चिमका केही ठाउँमा ठूलो वर्षा

काठमाडौं : गएराति गण्डकीदेखि पश्चिमका केही ठाउँमा ठूलो पानी परेको छ । कास्की, गोरखा, रुपन्देही, पाल्पा, दाङ, रुकुम पूर्व, नवलपरासी, कपिलवस्तु, बाँके, रोल्पा लगायत जिल्लाका केही ठाउँमा ठूलो पानी परेको हो । अरू ठाउँको...

मधेसका गैरन्यायिक हत्याको अनुसन्धान गर्न सर्वोच्चको परमादेश

काठमाडौं : मधेसमा भएका गैरन्यायिक हत्या अनुसन्धान गर्न सर्वोच्च अदालतले सरकारका नाममा परमादेश जारी गरेको छ । न्यायाधीशहरू सपना प्रधान मल्ल, कुमार रेग्मी र हरिप्रसाद फुयाँलको पूर्ण इजलासले तत्कालीन माधवकुमार नेपाल नेतृत्वको सरकारको पालामा...

भीरमा शव निकाल्न गएका व्यक्तिको पनि लडेर मृत्यु

काठमाडौं : गोरखामा भीरबाट लडेर ज्यान गुमाएका एक व्यक्तिको शव निकाल्न जाँदा लडेर अर्का एक व्यक्तिको पनि मृत्यु भएको छ । गएको सोमवारदेखि हराइरहेका चुमनुव्री गाउँपालिका वडा नम्बर ६ का ४२ वर्षीय रिनजिन लामाको...

राजनीतिक दलहरूभित्र विकृति, विसङ्गति फस्टायो स् पूर्वराष्ट्रपति भण्डारी

काठमाडौं : पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले राजनीतिक दलहरूभित्र विकृति, विसङ्गति फस्टाएको बताएकी छिन् । काठमाण्डौको बानेश्वर थापागाउँमा आज सम्पर्क कार्यालय उद्घाटन कार्यक्रममा उहाँले राजनीतिमा रहेको विकृतिलाई समाधान गर्न दलहरूले नसकेको बताइन् । पूर्वराष्ट्रपति भण्डारीले संसद्...