

-
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले जापानी कारहरूमा कर घटाउने कार्यकारी आदेशमा हस्ताक्षर गरेका छन् ।
अमेरिकी राष्ट्रपति ट्रम्पले जापानी कारहरूमा कर २७ दशमलव ५ प्रतिशतबाट घटाएर १५ प्रतिशतमा झार्ने कार्यकारी आदेशमा हस्ताक्षर गरेका बीबीसीले जनाएको छ । यो निर्णयले टोयोटा, होन्डा र निसान जस्ता कम्पनीहरूलाई ठूलो राहत दिनेछ ।
यो आदेशले जुलाईमा घोषणा गरिएको गाडी र औषधिसहित अमेरिकामा हुने झन्डै सबै जापानी निर्यातमा १५ प्रतिशत भन्सार लाग्ने सम्झौतालाई औपचारिकता दिने खबरमा उल्लेख छ । धेरै हप्तासम्म चलेको वार्तापछि यो सम्झौता भएको हो ।
ह्वाइट हाउसका अनुसार जापानले अमेरिकामा ५ सय ५० अर्ब डलर लगानी गर्न र बिस्तारै अमेरिकी सामानका लागि आफ्नो बजार खोल्न पनि सहमति जनाएको छ ।
कार्यकारी आदेशमा हस्ताक्षर भएपछि शुक्रवार टोकियोमा जापानी कार निर्माता र पार्टपुर्जा आपूर्तिकर्ताहरूको शेयर बढेको छ ।
News Desk 0 response शुक्रबार, भदौ २०, २०८२

सम्बन्धित शीर्षकहरु
भोटेकोशी बाढी : नेपाली वैज्ञानिकले पत्ता लगाए हिमपहिरोको यथार्थ ठाउँ, समय र गति
बुधबार, अशोज २१, २०८३-
भोटेकोशी बाढी : नेपाली वैज्ञानिकले पत्ता लगाए..
बुधबार, अशोज २१, २०८३ -
कांग्रेसको नयाँ नेतृत्व चयनका लागि भोलि बिहान..
बुधबार, अशोज २१, २०८३ -
फ्रान्सका हेनरी र जापानका केन्सोलाई रसायनशास्त्रतर्फको नोबेल..
बुधबार, अशोज २१, २०८३ -
दुई पाइलटबीच ‘हानाहान’ भएकाे फ्लाई दुबई घटनाकाे..
बुधबार, अशोज २१, २०८३ -
कांग्रेस सभापतिमा गगन थापाको उमेदवारी
मङ्लबार, अशोज २०, २०८३
-
भोटेकोशी बाढी : नेपाली वैज्ञानिकले पत्ता लगाए..
बुधबार, अशोज २१, २०८३ -
कांग्रेसको नयाँ नेतृत्व चयनका लागि भोलि बिहान..
बुधबार, अशोज २१, २०८३ -
फ्रान्सका हेनरी र जापानका केन्सोलाई रसायनशास्त्रतर्फको नोबेल..
बुधबार, अशोज २१, २०८३ -
सर्वोच्च अदालतमा ४ जना न्यायाधीश सिफारिश
मङ्लबार, अशोज २०, २०८३ -
पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले भने- `तातोपानी नाका..
मङ्लबार, अशोज २०, २०८३
-
प्राकृतिक सौन्दर्य र मौलिक आतिथ्यको नयाँ पर्याय..
बुधबार, अशोज १४, २०८३ -
इन्टरनेट र मोबाइल नेटवर्क समस्याले कोरला भन्सारको..
शुक्रबार, अशोज १६, २०८३ -
चीनको सवै स्थल नाका समस्या हुँदा दशैंको..
आइतवार, अशोज १८, २०८३ -
खाद्य अनुमति २८ लाखमा बेच्ने सरकारी अधिकारी,..
सोमवार, अशोज १२, २०८३ -
कांग्रेस स्थापनाको ८० वर्षमा नियमित र..
आइतवार, अशोज १८, २०८३


