समाचार

प्रतिनिधिसभाको बैठक आज बस्दै, यस्तो छ सम्भावित कार्यसूची

काठमाडौं : सङ्घीय संसद् प्रतिनिधिसभाको बैठक आज अपराह्न १ बजे नयाँ बानेश्वरस्थित संसद् भवनमा बस्ने भएको छ। बैठकको कार्यसूचीअनुसार सभामुखले राष्ट्रपतिको कार्यालय र प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त कार्यभार थपसम्बन्धी पत्र पढेर सुनाउने छन्।...

एकै दिन तीनवटा भुकम्प : सिन्धुपाल्चोकमा मध्यरात भूकम्पले हल्लायो

काठमाडौं । मंगलबार राति ११ बजेर २३ मिनेटमा सिन्धुपाल्चोक जिल्लाको तल्लामाराङ आसपास केन्द्रबिन्दु भएर स्थानीय ४।० म्याग्निच्युडको भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार यो दिनमा तेस्रो पटक नेपालमा भूकम्प गएको हो। यसअघि...

आजको मौसम : यी स्थानमा ठूलो पानी पर्ने सम्भावना

काठमाडौं : हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थान भन्दा दक्षिणतिर अवस्थित रहेको छ। कोशी प्रदेश, लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेश लगायत बाँकी प्रदेशका पहाडी भू-भागमा साधारणतया बदली रही बाँकी भू–भागमा आंशिक...

प्रधानमन्त्री ओली र चिनियाँ उपराष्ट्रपति हानबीच भेटवार्ता

चीन : चीनको औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओली र चिनियाँ उपराष्ट्रपति हान चङबीच द्विपक्षीय भेटवार्ता भएको छ । बेइजिङमा रहेको सरकारी अतिथि गृह देउथाई स्टेट गेस्ट हाउसमा आज भएको भेटवार्तामा उहाँहरूबीच द्विपक्षीय...

गोंगबुमा भेटिएको ४ करोड र सुनका गहना कस्को ?

काठमाडौं : काठमाडौं महानगरपालिका–२६ गोंगबु स्थित टाउन प्लानिङमा करिब ४ करोड फेला परेको घरबाट प्रहरीले सुनका गहना पनि बरामद गरेको छ । गोरखाका विनोद श्रेष्ठको घरबाट तयारी अवस्थाका गहना समेत बरामद गरिएको अनुसन्धानमा संलग्न...

निजामती विधेयक राष्ट्रियसभाबाट पारित

काठमाडौं : सङ्घीय निजामती सेवा विधेयक २०८० राष्ट्रियसभाबाट पारित भएको छ । राष्ट्रियसभाको आजको बैठकले विधेयक सर्वसम्मतिले पारित गरेको हो । यसअघि सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री भगवती न्यौपानेले ‘प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त सङ्घीय निजामती...