समाचार

परिस्थिति थप जटिल हुन नदिनुहोस्, सयंमता अपनाउनुस् : सेना

काठमाण्डौ : नेपाली सेनाले ‘जेन जी’ समूहलाई परिस्थिति थप जटिल हुन नदिन अनुरोध गरेको छ । आज विज्ञप्ति निकालेर सेनाले प्रदर्शनकारीलाई संयम हुन अनुरोध गरेको हो । त्यस्तै सेनाले अहिलेको विकसित अवस्थालाई मध्यनजरमा राखेर...

‘जेन जी’ लाई वार्तामा आउन राष्ट्रपति पौडेलको आग्रह

काठमाण्डाै : राष्ट्रपति रामचन्द्र पौडेलले विषम परिस्थितिको शान्तिपूर्ण समाधानका लागि आन्दोलनकारी नागरिकलगायत सबैलाई सहयोग गर्न आग्रह गरेका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा स्वीकृति भइसकेकाले अहिलेको विषम परिस्थितिबाट देश, नागरिक र लोकतन्त्रलाई माया...

‘जेनजी’ प्रदर्शनमा बर्बर दमन : ओली सरकारको चौतर्फी विरोध

काठमाडौं : जेनजी भनिने नवयुवापुस्ताले हिजो गरेको प्रदर्शनमा राज्यले बर्बर दमन गरेको भन्दै चौतर्फी विरोध भएको छ । राजनीतिक दल तथा नागरिक समाजले घटनाको जिम्मेवारी सरकारले लिनुपर्ने बताएका छन् । हिजोको घटनापछि सरकारले नैतिक...

काठमाडौंमा अनिश्चितकालीन कर्फ्यु आदेश जारी

काठमाडौं : काठमाडौंमा बिहान ८ः३० बजेबाट अनिश्चितकालीन कर्फ्यु लाग्ने भएको छ । अर्को आदेश नभएसम्म स्थानीय प्रशासन ऐन बमोजिम काठमाडौं महानगरपालिकाभित्रका विभिन्न क्षेत्रमा लागू हुने गरी कर्फ्यु आदेश जारी गरिएको हो। सो सिमाना भित्र...

गृहमन्त्री लेखकले दिए राजीनामा

काठमाडौं : गृहमन्त्री रमेश लेखकले राजीनामा दिएका छन् । उनले सोमबार साँझ बसेको मन्त्रिपरिषद् बैठकमा आफ्नो राजीनामा प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष बुझाएको एक मन्त्रीले जानकारी दिए । सोमबार भएको जेनजीहरूको प्रदर्शन हिंसात्मक बनेको थियो...

‘जेन जी’ आन्दोलन : मृतकको संख्या १८ पुग्यो

काठमाडौं : ‘जेन जी’ आन्दोलनमा सरकारी घातक दमनले गर्दा मृत्यु हुने आन्दोलनकारीको संख्या १८ पुगेको छ । काठमाडौंको सिनामंगलस्थित केएमसी अस्पतालमा थप एक जना घाइतेको मृत्यु भएको छ। सोमबार दिउँसो भएको प्रदर्शनको क्रममा प्रहरीको...