समाचार

आजदेखि मनसुन प्रणाली थप सक्रिय हुँदै

काठमाडौं : आजदेखि सोमवारसम्म मनसुन प्रणाली थप सक्रिय हुने भएको छ । मौसम पूर्वानुमान महाशाखाले आजदेखि मनसुन थप सक्रिय भएर कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका धेरै ठाउँमा बर्षाको सम्भावना रहेको जनाएको छ...

तलेजु भवानी मन्दिर आज सर्वसाधरणका लागि खुला

कठमाडौं : हनुमानढोका दरबार क्षेत्रमा रहेको तलेजु भवानीको मन्दिर वर्षमा एकपटक अर्थात् आज महानवमीका दिन मात्र खुला गरिएको छ । नवरात्रको अन्तिम दिन अर्थात् महानवमीको दिनमात्र खुल्ने तलेजु भवानीको मन्दिर दर्शन तथा पूजाअर्चनाका लागि...

आज नवरात्रीको नवौं दिन, सिद्धिदात्रीको पूजा गरि मनाईंदै

काठमाडौं : नवरात्रीको नवौं दिन आज आइतबार नवदुर्गाको नवौं रुप सिद्धिदात्री देवीको पुजा एवं आराधना गरी मनाईदै छ । भक्तिभावले सिद्धिदात्री देवीको उपासना गर्नाले बाँकी देवीको पनि स्वयं उपासना हुने मान्यता रहेको छ ।...

कविता – नारी महिमा (नारायण सिटौला)

“नारी महिमा” सिर्जना शक्तिकी स्रोत सृष्टिकी रचिता उनी दया र करुणा, स्नेह ममता दिव्यदायिनी ।। दयालु अति नै नारी भव सिँगार्न सक्दछिन् । भवानी देवी हुन् नारी स्नेहले विश्व ढाक्दछिन् । थकान तनमा छैन...

तिलिचो ताल पदयात्रा : कसरी पुग्ने, खर्च कति लाग्छ ?

काठमाडौं : तिलिचो ताल पदयात्रा नेपालको मनाङ जिल्लामा रहेको विश्वको सबैभन्दा अग्लो स्थानमा रहेको ताल हो। यो ४९१९ मिटरको उचाइमा अन्नपूर्ण पर्वत शृङ्खलामा अवस्थित छ। विभिन्न पदयात्राहरू मध्ये अन्नपूर्ण क्षेत्र अन्तर्गतको धार्मिक दृष्टिकोणले पनि...

दशैंमा मासुको प्रयोग गर्दा के–के कुरामा ध्यान दिने ?

काठमाडौं : नेपाली हिन्दुहरुको महान् चाडका रुपमा दशैंलाई लिइन्छ । नेपालीहरुले दशैंलाई धुमधामका साथ मनाउने गर्दछन् । यस क्रममा सामान्य अवस्थाको तुलनामा अधिक मात्रामा मासुजन्य परिकारको खपत हुने गरेको छ । स्वस्थ मासु अनि...