समाचार

विपिन जोशीको शव नेपाल ल्याउने प्रक्रिया थालियो

काठमाडौं : विगत दुई वर्षदेखि प्यालेस्टिनी लडाकु समूह हमासले बन्धक बनाएका नेपालका विपिन जोशीको शव स्वदेश ल्याउन आवश्यक प्रक्रिया सुरू भएको छ । परराष्ट्र मन्त्रालयले हिजो विज्ञप्ति निकालेर इजरायलमा रहेका नेपाली दूतावासका प्रतिनिधिले तेल...

मेडागास्करमा जेन–जी आन्दोलनपछि राष्ट्रपतिले देश छाडे

जेन–जी आन्दोलनका कारण अफ्रिकी देश मेडागास्करका राष्ट्रपति एन्ड्री राजोएलिनाले देश छाडेका छन् । संसदमा विपक्षी नेता साइटेनी रान्ड्रियानासोलोनियाइकोले सेनाका एकाइहरू नै प्रदर्शनकारीतर्फ सामेल भएपछि राष्ट्रपति राजोएलिनाले देश छोड्नुपरेको बताएका हुन् । अन्तर्राष्ट्रिय समाचार संस्था...

सर्वोच्च अदालतमा आजदेखि रिट दर्ता खुल्ने

काठमाडौं : सर्वोच्च अदालतमा भदौ २४ गते भएको आगजनी, ढुङ्गामुढा, तोडफोड र लुटपाट समेतका घटनाबाट ठूलो क्षति भएपछि स्थगित रहेका सेवाहरू आजबाट आंशिक रूपमा सुचारु हुने भएका छन्। असोज २६ गते बसेको पूर्ण बैठकको...

मेची राजमार्गको वैकल्पिक मार्ग अझै सञ्चालनमा आएन

इलाम : मेची राजमार्गअन्तर्गत इलाम नगरपालिका–९ स्थित इलाम–राजदुवाली सडक अवरुद्ध भएपछि विकल्पमा तिल्केनी–सिमलगोलाइ सडक सञ्चालन गर्ने तयारी गरिए पनि सञ्चालन हुनसकेको छैन । दश दिनमा पनि वैकल्पिक सडक सञ्चालन गर्न नसक्दा यात्रु र यातायात...

हमासले विपिनसहितको भनेर चार शव बुझायो

दुई वर्षदेखि प्यालेस्टिनी विद्रोही समूह हमासको कब्जामा रहेका कञ्चनपुरका विपिन जोशी जीवितै फर्कने आशा अन्त्य हुँदै गएको छ । हमासले हिजो विपिन र तीन इजरायलीको भनेर चार शव इजरायललाई बुझाएको त्यहाँका सञ्चारमाध्यमले जनाएका छन्...

देशभरको मौसम सफा, कोशीका पहाडी भेगमा हल्का वर्षाको सम्भावना

काठमाडौं : आज पनि देशभरको मौसम सफा छ । अहिले देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव नरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार आज दिउँसो कोशी, गण्डकी र सुदूरपश्चिम प्रदेशको पहाडी भू–भागमा...