समाचार

पेट्रोलको मूल्य घट्यो

काठमाडौं : पेट्रोलको मूल्य घटेको छ । नेपाल आयल निगमले बिहीबारदेखि लागु हुनेगरी पेट्रोलको मूल्य प्रतिलिटर २ रुपैयाँले घटाएको हो । निगमका अनुसार काठमाडौँ उपत्यका, पोखरा र दीपायलमा पेट्रोल प्रतिलिटर १५९ रुपैयाँ, सुर्खेत र...

यूएईले सामोआलाई हराए नेपाल र ओमान टी–२० विश्वकपमा पुग्ने

काठमाडौं : आईसीसी टी–२० विश्वकप एशिया छनोट तथा इस्ट प्यासिफिक छनोटको सुपर–सिक्समा नेपालले आज राति घरेलु टोली ओमानसँग खेल्दैछ । नेपाल र ओमानसबीचको खेल नेपाली समयअनुसार राति पौने ९ बजे अल अमिरात क्रिकेट मैदानमा...

प्रतिनिधिसभा विघटनविरुद्ध परेका रिटको पहिलो सुनुवाइ कात्तिक १२ गते हुने

काठमाडौं : प्रतिनिधिसभा पुनर्स्थापनाको मागसहित सर्वोच्च अदालतमा पेश भएका सबै रिट निवेदनहरूको प्रारम्भिक सुनुवाइ कात्तिक १२ गते हुने भएको छ । हिजो पेश भएका १० वटा रिट दर्ता गरेर कात्तिक १२ गतेका लागि पेशी...

काठमाडौंमा आजदेखि राहदानी आवेदन सेवा सुरु

काठमाडौं : काठमाडौंमा जेनजी प्रदर्शनपछि स्थगित राहदानी आवेदन सेवा आजदेखि सुरु हुने भएको छ । जिल्ला प्रशासन कार्यालय काठमाडौँले मंगलबार एक सूचना जारी गर्दै जिल्ला प्रशासन कार्यालय काठमाडौँबाट प्रवाह हुने राहदानी आवेदनसम्बन्धी सेवा बुधबारदेखि...

देउवाले दिए पूर्णबहादुर खड्कालाई कांग्रेसको कार्यवाहक सभापतिको जिम्मेवारी

काठमाडौं : नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले उपसभापति पूर्णबहादुर खड्कालाई कार्यवाहक सभापतिको जिम्मेवारी दिएका छन् । पार्टी कार्यालय सानेपामा बसेको केन्द्रीय कार्यसमिति बैठकमा खड्कालाई विधान अनुसार कार्यवाहक सभापतिको जिम्मेवारी दिएको घोषणा गरेको सहमहामन्त्री महालक्ष्मी...

नेपालको आर्थिक वृद्धि ५.२ प्रतिशत हुने : आईएमएफ

काठमाडौं : अन्तर्राष्ट्रिय मुद्रा कोष आईएमएफले चालू आर्थिक वर्षमा नेपालको आर्थिक वृद्धि ५.२ प्रतिशत हुने प्रक्षेपण गरेको छ । कोषको वर्ल्ड इकोनोमिक आउटलुकले यसभन्दा अघिको नेपालको आर्थिक वृद्धिको प्रक्षेपणलाई सामान्य रुपमा घटाउँदै नयाँ प्रक्षेपण...