

-
केन्याको उत्तरी सुक्खा भूमिमा गएको अप्रिल यता पानी परेको छैन । त्यहाँ खडेरीको समस्या बढ्दै गएको छ । स्थानिय बासिन्दाले वर्षाको प्रतीक्षा र प्रार्थना गरिरहेका छन् । जलवायु परिवर्तनको उच्च जोखिममा रहेको उत्तरी केन्याका बासिन्दालाई खडेरीले दिनदैनिकी तथा जिविकोपार्जनमा समस्या थपेको समाचार संस्था एएफपीले जनाएको छ ।
पछिल्ला वर्ष सुक्खारखडेरी बढ्न थालेपछि अर्ध–घुमन्ते सम्बुरु समुदायले गाईको सट्टा उँट पाल्न थालेका छन् । उँटहरू सुक्खा घाँसमा पनि बाँच्न सक्ने, एक हप्ता भन्दा धेरै समयसम्म पानी बिना रहन सक्ने र गाईको तुलनामा ६ गुणा बढी दूध दिने हुन्छ । त्यसैले स्थानिय बासिन्दाले उँटलाई जीवनको नयाँ आधार बनाउन थालेका हुन् ।
सन् २०१५ मा खडेरीकै कारण केन्याको सुक्खा र अर्ध–सुक्खा क्षेत्रका झन्डै ७० प्रतिशत गाई मरेपछि सम्बुरु काउन्टीले उँट पालन कार्यक्रम शुरू गरेको थियो । यद्यपि उँटपालनमा पनि रोगलगायतको जोखिम छ ।
News Desk 0 response शनिबार, कार्तिक १६, २०८२

सम्बन्धित शीर्षकहरु
-
कांग्रेस सभापतिमा गगन थापाको उमेदवारी
मङ्लबार, अशोज २०, २०८३ -
सर्वोच्च अदालतमा ४ जना न्यायाधीश सिफारिश
मङ्लबार, अशोज २०, २०८३ -
पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले भने- `तातोपानी नाका..
मङ्लबार, अशोज २०, २०८३ -
ट्रम्पद्वारा ‘एआई’ केन्द्रित उच्चस्तरीय कार्यदल गठन
सोमवार, अशोज १९, २०८३ -
निलम्बनमा परे सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक वंशीराज..
सोमवार, अशोज १९, २०८३
-
सर्वोच्च अदालतमा ४ जना न्यायाधीश सिफारिश
मङ्लबार, अशोज २०, २०८३ -
पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले भने- `तातोपानी नाका..
मङ्लबार, अशोज २०, २०८३ -
निलम्बनमा परे सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक वंशीराज..
सोमवार, अशोज १९, २०८३ -
१ हजार दिनभित्र भूमिहीन सुकुम्बासी समस्या समाधान..
सोमवार, अशोज १९, २०८३ -
भोटेकोशी बाढीपछिको खोज तथा उद्धार चरण स्थगित
सोमवार, अशोज १९, २०८३
-
प्राकृतिक सौन्दर्य र मौलिक आतिथ्यको नयाँ पर्याय..
बुधबार, अशोज १४, २०८३ -
इन्टरनेट र मोबाइल नेटवर्क समस्याले कोरला भन्सारको..
शुक्रबार, अशोज १६, २०८३ -
चीनको सवै स्थल नाका समस्या हुँदा दशैंको..
आइतवार, अशोज १८, २०८३ -
खाद्य अनुमति २८ लाखमा बेच्ने सरकारी अधिकारी,..
सोमवार, अशोज १२, २०८३ -
घरमा असुरक्षा भएपछि पूर्वप्रधानन्यायाधीश जबरालाई प्रहरी कार्यालय..
आइतवार, अशोज ११, २०८३


